Announcement, News

शुभ दिपावली ,नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्बको शुभकामना!!!

शुभ दिपावली ,नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्बको शुभकामना ! 

आदरणीय सबै मित्रहरू तथा सपरिवारमा !

नमस्कार 

नेनेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा ) को कार्यसमिती , सबै पूर्बाध्यक्ष ज्यू तथा पूर्ब कार्यसमिती हरू , सबै सल्लाहाकार गण , सम्पूर्ण आजिबन तथा साधारण सदस्य ज्यू हरू तथा सम्पूर्ण शुभ चिन्तक हरूको तर्फ बाट नेपालीहरुको दोस्रो महान पर्व  शुभ दिपावली २०७५को मुख्य दिन आज भाईटिकाको मुहुर्तको दिनमा शुभ दिपावली , नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्ब  को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पुर्ण मान्यजन, दाजुभाइ तथा दिदिबहिनी लगायत सम्पूर्ण परिवारको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागी हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छौं ! 

नासा कार्य समिति
२०१७ – २०१९

बिजया दशमी २०७५ को मंगलमय हार्दीक शुभकामना!!!

आदरणीय सबै मित्रहरू तथा सपरिवारमा !

नमस्कार!

नेनेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा ) को कार्यसमिती , सबै पूर्बाध्यक्ष ज्यू तथा पूर्ब कार्यसमितीहरू , सबै सल्लाहाकार गण , सम्पूर्ण आजिबन तथा साधारण सदस्य ज्यू हरू तथा सम्पूर्ण शुभ चिन्तक हरूको तर्फ बाट नेपालीहरुको महान पर्व  विजयादशमी २०७५ को उपलक्ष्यमा दुर्गा माताको कृपाले देश बिदेशमा रहनु हुने सबै आदरणीय नेपाली मान्यबर दाजु भाई तथा दिदी बहिनी हरूलाई निरोगी , सन्तुष्टि , सुखि र संबृद्धीशाली    बनाओस् भन्ने शुभेच्छा ब्यक्त गर्न चाहन्छौं ! 

आज टिकाको मुहूर्त दिनमा यहि छ हाम्रो प्रार्थना ! 

बड़ा दशैं २०७५ को मंगलमय हार्दीक शुभकामना !!

यो बिजया दशमी संगै आसन्नमा आईरहेको छठ पर्ब , लोसार र नेपाल संबत ११३८ को पावन अबसरमा पनि देश बिदेशमा रहनु भएको सबै नेपाली हरूमा नासा हार्दीक शुभकामना प्रकट गर्दछ । 

माधब  ढकाल 
अध्यक्ष , नासा 

कृष्ण श्रेष्ठ 
महा सचिब , नासा 

नासा कार्य समिति
२०१७ – २०१९

ज्ञानेन्द्र गदाल ज्यु लाई हार्दीक बधाई !!!

नेपलिज् एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) का सल्लाहकार एबं बरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल २०७४ सालको प्रसिद्ध छिन्नलता गीत पुरस्कारबाट  पुरस्कृत हुनु भएको छ । 

हिजो श्रावण ७ गते काठमाण्डौमा छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको एक भब्य समारोह बिच ज्ञानेन्द्र गदाललाई प्रमुख अतिथि  प्रधानमन्त्री के पि शर्मा ओलीले सो छिन्नलता गीत पुरस्कारबाट सम्मान गरेका हुन् । उहाँ २०४० सालदेखि नेपाली गीतमा मौलिकता, नविनता, र प्रवृत्तिगत पहिचान स्थापनामा निरन्तर सक्रिय रहदैं आउनु भएको छ । 

नेपाली भाषा, साहित्य , कला , संगित तथा गितहरू जस्ता हाम्रो मातृ परिचय दिने र हाम्रो मौलिक पहिचान गराउने बिधाहरूको निरन्तरता तथा उत्थानमा नेपाल भन्दा बाहिर मुलुकमा रहेर पनि दिन सकिने योगदानको क़दर हो भन्ने पुष्टि यो बिशेष पुरस्कारले जाहेर गरेको ठहर गर्दै नासा कार्यसमितिको तर्फबाट हाम्रा सल्लाहकार ज्ञानेन्द्र गदाल जि लाई हार्दीक बधाई ज्ञापन गर्दै आगामि दिनहरूमा अझै बढि सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहान्छौ । 

धन्यबाद, 

माधब ढकाल 
अध्यक्ष , नासा 

कृष्ण श्रेष्ठ 
महासचिब , नासा 

नासा कार्य समिति
२०१७ – २०१९

Second Monthly Talk Program with Ms. Sunita Danuwar

To NASeA Community and beyond;

NASeA’s Public Relation Committee is proud to announce its second Monthly talk program. This month we have a distinguished guest from Nepal, Ms. Sunita Danuwar, A proud winner of “TRAFFICKING IN PERSON HERO AWARD-2018” awarded by US Department of State. let us welcome her to share her experience and life story in her own words.

Date and Time: 08/29/2018 8:00PM EST

venue: via conference call, Please Dial:(712)451-0952

Access code: 124401

Ms. Sunita Danuwar

Founder & Executive Director of Shakti Samuha

Member of National Committee to Cobat Human Trafficking (NCCHT)Central Board Member, Non-Government Federation
Winner of ‘Asia Democracy and Human Rights Award-2015’, ‘World Women Leadership Award 2015’ & ‘C-10 Award 2014’

Honored by “Trafficking In Person (TIP) Hero

2018 Award” by The US Government on

June 28, 2018 at USA.

Auto-Biography: “Ashuko Shakti” based on real life story of Sunita Danuwar launched in 2016.