Announcement, News

एटलान्टामा आयोजित लोकप्रिय गायिका सत्यकला राईको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

एटलान्टामा आयोजित लोकप्रिय गायिका सत्यकला राईको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न | enepalese

नेपलिज एसोसिएशन इन साउथ इस्ट अमेरिका (NASeA) को सांस्कृतिक समितिको आयोजनामा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम मुन कुजिन रेस्टुरेन्ट (चमेनागृह) मा सम्पन्न भएको थियो। नासिया (NASeA )की प्रथम निर्वाचित महिला अध्यक्ष विद्या गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने स्थानीय कलाकार सावित्रा राईले गीत प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो।

सो अवसरमा नव नियुक्त सल्लाहकार भबिन्द्र बस्नेत तथा जर्जियाका स्टेट रिप्रिजेन्टेटिभ सुर्य लम्साललाई अध्यक्ष गुरुङले प्रमाणपत्र हस्तान्तरण गर्दै बधाई दिनुभयो।

कार्यक्रमको मुख्य आकर्षणमा वरिष्ठ गायिका सत्यकला राईले आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्दा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बनेका थिए।

नासियाको तर्फबाट प्रथम निर्वाचित अध्यक्ष राजा घलेले सत्यकला राईलाई मायाको चिन्ह स्वरूप सम्मान–चिन्ह हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा नेपलिज एसोसिएशन अफ जिएका अध्यक्ष बिरेन्द्र केसी, वर्ल्ड हिन्दु फेडेरेसनका अध्यक्ष किरण श्रेष्ठ , नेपालका चर्चित टिभी पत्रकार प्रेम बानिया लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति र सहभागिता उल्लेखनीय रह्यो।

कार्यक्रमको उद्घोषण निशान्त अर्यालले गर्नुभएको थियो ! कार्यक्रमलाई सफल बनाउन उपाध्यक्ष प्रणय लामा, महासचिव शिक्षा थापा, कोषाध्यक्ष पुरनराज खतिवडा, कल्चरल कमिटिको अधक्ष सुबाश पोख्रेल ,निर्देशकहरू कल्पना भट्टराई, रुबी बराल , निशान्त अर्याल लगायत पदाधिकारीहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

अन्त्यमा नासाका उपाध्यक्ष प्रणय लामाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।

 

Copied from- एटलान्टामा आयोजित लोकप्रिय गायिका सत्यकला राईको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न | enepalese

Meet & Greet with Renowned Singer Mrs. Satya Kala Rai

Cultural Committee of NASeA presents
Meet & Greet with Renowned Singer Mrs. Satya Kala Rai
Venue: Moon Indian Cuisine
2821 Chastain Meadows Pkwy, Suite 250, Marietta, GA 30066
Date: Saturday, December 13, 2025
Time: 6:00 PM
️ Admission: $20 (Dinner not included)
QR code provided in the flyer !
✨ An evening of music, culture, and community spirit awaits! ✨
Satyakala Rai, a trailblazing Nepali singer, has earned decades of national honors and international acclaim for her extraordinary voice and cultural impact.
Please support and enjoy your evening

Power of Positive Thinking with Prof. Dr. Hom Bahadur Basnet

Public relations committee is inviting you to a scheduled Zoom meeting.
Topic: Power of Positive Thinking with Prof. Dr. Hom Bahadur Basnet
Time: Nov 25, 2025 08:00 PM Eastern Time (US and Canada)
Join Zoom Meeting
Meeting ID: 837 2329 1108
Passcode: 317411
One tap mobile
+16469313860,,83723291108#,,,,*317411# US
+19292056099,,83723291108#,,,,*317411# US (New York)

Welcome to the NASeA Advisory Team

Download (PDF, 678KB)