
The Nepalese Association in Southeast America (NASeA) expresses its deepest sorrow over the tragic passing of Nepali-origin police officer Mr. Pradeep Tamang, who lost his life in the line of duty in Georgia, USA.
Officer Tamang was conducting an investigation at a hotel in Georgia when he was shot by an assailant. Despite immediate medical attention, he passed away during treatment. His untimely death at just 25 years of age, only a year after beginning his service in the U.S. police force, is an immeasurable loss to his family, the Nepali diaspora, and the broader community he served with dedication.
NASeA honors Officer Tamang’s courage, commitment, and service to public safety. His sacrifice will forever remain in our hearts and in the collective memory of our community.
On behalf of NASeA, we extend our heartfelt condolences to the bereaved family.
May his soul rest in eternal peace.
BIDYA GURUNG
President, NASeA
Nepalese Association in Southeast America ( NASeA )
www. naseaonline.org
नेपलिज एसोसियसन इन साउथ इस्ट अमेरिका ( नासा ) का तर्फबाट कर्तव्यपालनकै क्रममा अमेरिकामा ज्यान गुमाउनुभएका नेपाली मूलका प्रहरी श्री प्रदीप तामाङ प्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौँ।
जर्जियास्थित एक होटलमा घटनाको अनुसन्धानका क्रममा एक व्यक्तिले अचानक गो’ली प्रहार गरेपछि गम्भीर घाइते भएका तामाङको उपचारकै क्रममा निधन भएको खबर सम्पूर्ण नेपाली समुदायका लागि अत्यन्त पीडादायी छ।
मात्र २५ वर्षको उमेरमा, अमेरिकाको प्रहरी सेवामा प्रवेश गरेको एक वर्षमै यस्तो असामयिक बिदाइ हुनु अपूरणीय क्षति हो।
समुदायको सुरक्षाका लागि उनले देखाएको साहस, कर्तव्यनिष्ठा र समर्पण सदैव स्मरणीय रहनेछ।
नासा परिवार तामाङ परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।
दिवंगत आत्माको चिरशान्ति होस्।
बिद्या गुरुङ
प्रथम निर्वाचित महिला अधक्ष्य , नासा