अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न !

अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न ! अमेरिकी जर्जिया राज्यको सिनेटर द्वारा एटलाण्टामै नेपाल दिबश घोषणा गर्ने तर्फ तयारि र सिनेटर नै २०२० मा नेपाल जाने प्रतिज्ञा !!! नासाको आगामी कार्यक्रमको लागि १९ बुंदे कार्यक्रम सूचि प्रकाशित !!!
नेपालको कानुन, न्याय तथा संसदीय मामिला मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्य र अमेरिकाको जर्जिया राज्यको सिनेटर द्वय स्टिभ हेल्सन र शेख रहमानको उपस्थितिमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धन समुद्घाटन समारोह नेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) ले नेपालिज एसोसियसन अफ जर्जिया (नाग) को सहयोगमा अमेरिकाको एटलाण्टा शहरमा  यहि शनिबार ०९ नोभेम्बर २०१९ मा भब्य रूपले सम्पन्न गरेको छ ।
नेपाल सरकारले आगामी बर्ष २०२० मा घटिमा पनि २० लाख बिदेशि पर्यटकहरू नेपाल भित्रयाउने योजना लाई प्रतक्ष्य टेवा पुर्याउने उद्देश्यले नासाको गुरू योजना र पहलतामा आयोजित यो बिशेष समारोहमा जर्जीया राज्यका सिनेटर स्टिभले जर्जिया राज्यमा बसोबास गर्नु हुने सबै नेपालीहरूको  उच्च सम्मानार्थ एटलाण्टामा नेपाल दिबश बिधिबत रूपमा घोषणा गराउनको लागि ज़र्जीया सिनेटमा लिखित प्रस्ताव पेश गर्ने जानकारी गराउनु र जर्जीया राज्यकै अर्का सिनेटर शेख़ रहमानले संसारकै सुन्दर राष्ट्रहरूमा पर्ने नेपालको भ्रमण आज भन्दा पहिला नै आफूले गरिसकेको भए पनि “नेपाल भ्रमण बर्ष २०२०” लाई सफल पार्न २०२० मा आफू फेरी नेपाल भ्रमणमा जाने प्रतिज्ञा गर्नु भएको क्षण यो उद्घाटन समारोहको उल्लेखनीय उपलब्धिको रूपमा देखिएको छ।
उद्घाटन समारोहको  दिनबाटै आगामी बर्ष २०२० को पूरै समयमा  दक्षिण पूर्वी अमेरिकी राज्यहरूको बिभिन्न शहरहरूमा बिभिन्न कार्यक्रमहरू सहित “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग गर्ने गरि गुरू योजना बनाएको नासाले निम्न लिखित कार्यक्रमहरू आगामी समयमा आयोजना हुने जानकारि समेत सो समारोहमा गराईएको  थियो।
नासाले आगामी समयमा गर्ने बिभिन्न कार्यक्रमहरूको को रूपरेखा सहितको सूची यस प्रकार छ।
१. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह (Logo) सहितको सो कार्यक्रम बारे जानकारी पाउन सकिने सूचनामूलक पोस्टरहरू अमेरिकाको ब्यस्त राजमार्गहरूको चौबाटोमा अबस्थित यात्रु प्रतीक्षालय र क्षणिक आरामको लागि बनाएको बेन्च हरूमा राखेर प्रचार गर्ने। जर्जीया को एटलाण्टा शहरको ४ वटा छुट्टाछुट्टै ठांउमा यो कामको थालनी भईसकेको छ। परिस्थिति, समय र आर्थिक उल्झनलाई समेत बिचार गरेर यो कार्यक्रम अन्य शहरहरूमा पनि कार्यान्वयन गरिने छ।
२. “नेपाल भ्रमण बर्ष २०२०” र नासा को प्रतिक चिन्ह अंकित फ़ेसबुक पेजको लागि नासाले भर्खरै बनाएको प्रोफ़ाईल फ़ोटो फ़्रेम सबैले आ आफ्नो ब्यक्तिगत फ़ेसबुकमा परिबर्तन गरि यो कार्यक्रम लाई सहयोग गरिदिन हुन अनुरोध गर्ने। समुद्घाटन समारोह बाटै यो कार्यक्रम पनि शुरू भई सकेको छ।
३. आ-आफ्नो ब्यक्तिगत ईमेल को पुछारमा रहने हस्ताक्षर ख़ानामा निम्न वाक्य लेखि सहयोग गर्न अनुरोध गर्ने। यो कार्यक्रम पनि समुद्घाटन समारोह बाटै शुरू भई सकेको छ।
“NASeA promotes ‘Visit Nepal 2020’.www.nepalvisit2020.com
४. “नेपाल भ्रमण बर्ष २०२०” को शिर्षकमा प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगिता को आयोजना गर्ने र उत्कृष्ट बिजयी निबन्धलाई बिभिन्न संचार माध्यम द्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग हुने मनशायले प्रचार प्रसार गर्ने।
५.  बिभिन्न शहर तथा महानगरहरूको टाउन हल बैठकमा स्थानिय नेपालीहरू गएर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा अबगत गराउन अनुरोध गर्ने।
६. “नेपाल भ्रमण बर्ष २०२०” को कार्यक्रम संग संम्बन्धित बिभिन्न पोष्टर तथा सूचना मूलक कागजहरू पुस्तकालय, बिभिन्न ब्यबसायिक बाणिज्य घर, भवन तथा उपयुक्त अन्य स्थल तथा क्षेत्रहरूमा प्रदर्शन गरेर प्रचार प्रसार गर्ने।
७. “नेपाल भ्रमण बर्ष २०२०” को लागि नासा क्षेत्रको मुख्य महानगर (हरू) मा एउटा वा बढ़ीमा दुई वटा सम्म बिशाल पैदल वा गाड़िमा नेपाल र नेपालीहरूको मातृ परिचय प्रदर्शित हुने गरि आकर्षक झांकी  सहितको बिशेष कार्यक्रम आयोजना गर्ने।
८. “नेपाल भ्रमण बर्ष २०२०” संग सम्बन्धित शब्दावली र प्रतिक चिन्ह सहितको ब्यक्तिगत सबारि साधनको लागि बम्पर स्टिकर बनाएर बितरण गर्ने।
९.  बिभिन्न क़िसिमको ब्यापार ब्यवसायमा लागि परिरहनु भएका नेपाली उद्धमी हरूसंग समन्वय गरि “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा लेखिएको शब्दावली छापेर प्लाष्टिक सपिगं ब्याग बितरण गर्ने।
१०. नेपाली बिध्यार्थी संगठन भएका बिश्वबिद्ध्यालयहरूमा “नेपाल भ्रमण बर्ष २०२०” संग संम्बन्धित सूचना प्रबाह गर्न समन्वय गर्ने।
११. स्थानिय एफ एम रेडियो तथा दूर दर्शन स्टेशन संग सम्पर्क गरेर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा जानकारि गराउने उद्देश्यको बार्तालाप कार्यक्रम आयोजना गर्ने।
१२. नासा क्षेत्र अन्तर्गत को सबै नेपाली संगठनहरू को कुनै पनि कार्यक्रममा २०२० बर्ष भरि नै “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केही जानकारी गराउनै पर्ने भनी सो बमोजिम कार्यक्रम तय गर्न अनुरोध गर्ने।
१३. स्थान बिशेषमा आयोजना हुने  अन्तर्राष्ट्रीय फुड, सांगितीक र सांस्कृतिक कार्यक्रममा सहभागि भई “नेपाल भ्रमण बर्ष २०२०” बारे जानकारी गराउने।
१४. सरकारी नगर  यात्रु बसहरूमा ठुलो आकारको “नेपाल भ्रमण बर्ष २०२०” को स्टिकर राख्न पहल गर्ने।
१५. स्थानिय चलचित्र भबनमा बिशेष गरि सप्ताहान्त को प्रस्तुति अगाड़ी “नेपाल भ्रमण बर्ष २०२०” बारेमा बिज्ञापन गराउन पहल गर्ने।
१६. बाल बालिका चित्र कला प्रतिस्पर्धा गराई उत्कृष्ट चित्र कलालाई मौन लिलामीमा  (Silence Auction) राख्ने।
१७. “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केन्द्रित रहेर घटिमा ३ वटा नासाको मासिक टक प्रोग्राम (Monthly Talk Program) गर्ने।
१८. नासाको हरेक ३ महिनामा प्रकाशित हुने मुखपत्र “सांग्रिला” को एउटा बिशेषांक  “नेपाल भ्रमण बर्ष २०२०” को लागि प्रकाशित गर्ने।
१९. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह सहितको अमेरिकी हुलाक टिकट (Customized Stamp) छाप्ने।
यतिखेर नेपाल बाहिर रहनुभएका सबै नेपालीसंग मातृराष्ट्र नेपालले “नेपाल भ्रमण बर्ष २०२०” लाई पूर्ण समर्थन सहित घटिमा पनि २० लाख बिदेशी पर्यटक नेपाल पठाईदिन सहयोगको अपेक्षा गरेकोले तपाईं हामी सबै मिलि यो बिशेष कार्यक्रम लाई भब्य रूपले सफल गराउन नासा कार्यसमिति को तर्फबाट हार्दिक अनुरोध गर्दछु।
धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिब, नासा
१५ नोभेम्बर २०१९

Invitation to attend the inauguration ceremony to promote “ Visit Nepal 2020 “ in Atlanta, GA

Respected Community Members,

Invitation to attend the Inauguration Ceremony to promote “Visit Nepal 2020”

On behalf of NASeA, this is my  immense pleasure to know about the “ Visit Nepal 2020 “ program of Nepal’s government . Under this program , Nepal is expecting to visit this beautiful country with the land of the tallest peak in the world Mount Everest and the birthplace of lord Buddha by at least two millions foreigners during the all year long of 2020 . Nepal Government had also requested and expects the help ,support , cooperation. participation and promotion for this program from all Nepalese who are residing out of Nepal for the grand success of this national event .

Having considered all these about Nepal’s national event , Nepalese Association In Southeast America ( NASeA) had officially endorsed this event and is planing to organize various activities to promote this event .

To kick off the first promotional activity , NASeA in support with Nepalese Association of Georgia ( NAG ) is organizing the inauguration ceremony in the presence of the minister for law , justice and parliamentary affairs of Nepal’s government Honorable Bhanu Bhakta Dhakal as a chief guest on following date , time and venue .

Date  –       Saturday, November 9 , 2019 
Time      6.30 to 9:00 PM 
Venue     Himalayan Spice Restaurant 
       2773 Clairmont Road , 
Atlanta , GA- 30329

On behalf of NASeA executive committee ,I would like to kindly invite you to attend this significant event. Your attendance will not only help to add the higher level of dignity of this event but also expressing the solidarity for this great national event .

Looking forward to seeing you in the event !

Thank you 

Sincerely,

NASeA Exucutive Board

Department of Homeland Security ( DHS) Extends TPS Documentation for Nepal through 04 Jan 2021 !

Dear Community Members,
The Department of Homeland Security (DHS) today announced a Federal Register notice extending the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL through Jan. 4, 2021.

The notice automatically extends the validity of Employment Authorization Documents; Forms I-797, Notice of Action; and Forms I-94, Arrival/Departure Record (collectively, TPS-related documentation). The validity dates for the affected Nepal is as under .

Current Expiration Date – 24 Mar 2020

New Expiration Date – 04 Jan 2021 

NASeA had  always been advocating and extending its solidarity and help to extend the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL On behalf of NASeA Executive board , with a great pleasure , we would like to take this opportunity to extend our sincere thanks to the Government of United States of America for this consideration and wish all the best for the Nepalese populations to those under this TPS status for their better immigration status in the days ahead. 

The details released by DHS today is attached in following link .

https://www.uscis.gov/news/alerts/dhs-extends-tps-documentation-six-countries

Thank you!

Respectfully,
Binaya Aryal
President

Krishna Shrestha
General Secretary

NASeA
11/01/2019

Winner of 15th NASeA/ANMA Joint Convention 2019 Essay Contest

15th NASeA/ANMA Joint Convention 2019 essay contest has just been completed and winners of this year are:

Entry Level/ Title          Winners Prize Sponsors Judging Committee

Members

 High School

Building Us By Building Ourselves

 

1st Sampada Archarya

2nd Sharon Shrestha

3rd Swarup Sharma

 $300

$100

$50

Mr. M.S. Khan (Greensboro, NC) Mr. Postak Shrestha, MN

Dr. Amar Karki, FL

Dr. Gyanendra Pokharel, Canada
Ms. Shrijana Sharma, GA Dr. Sushama Pradhan, NC

 Middle School

My Competition Experience: Showcasing Nepal

 1st Rhea Shrestha

2nd Sejal Ghimire

 3rd Apekshya Pokharel

 

$100

$75

$50

 Dr. Sanjeeb and

Mrs. Sabina Sapkota, (Lawrenceville, GA)

Dr. Narayan Dhakal, MN

Dr. Rajendra Shakya, FL
Mr. Jyoti Vaidya, Canada
Mr. Dadin Pandey, NC

Dr. Sushama Pradhan, NC

 Elementary School

Show and Tell: My Award

 1st Shreya Dhakal

 2nd Nirbirodh Timalsina

3rd Salil Dhakal

 $100

$75

$50

 Mr. Madhav and

Ms. Sita Mainali, (Huntsville, AL)

Mr. Nijananda Malla, FL

Ms. Rama Ghimira, GA
Dr. Rishi Bastakoti, NC
Dr. Sushama Pradhan, NC

Prahlad & Bindu Pant Scholarship Winner for 2019: Priya Rizal from Harrisburg, PA!

Prahlad & Bindu Pant Scholarship Winner for 2019: Priya Rizal from Harrisburg, PA!

Congratulations! Priya Rizal from Harrisburg, Pennsylvania for being the recipient of the Prahlad & Bindu Pant Scholarship Award for 2019. Cash prize of $2,500 and a certificate will be presented during the 15th NASeA/ANMA Joint Convention at Winston-Salem, NC. The event will take place during cultural program on Sunday evening, Sept. 1, 2019.

Priya has received her high school graduation from Central Dauphin East School (Harrisburg, PA) in 2016, and currently enrolled in Mills College in Oakland, California. We at NASeA would like to acknowledge the continuous support of Dr. Prahlad Pant and Bindu Pant for establishing this prestigious award to financially support the needy youths of our Nepali American community in the US to complete their dream of higher studies. NASeA is proud to be the administrator of this prestigious award.
Thank you.

Sincerely,
Manoj Jha, PhD
Coordinator
Prahlad & Bindu Pant Scholarship

 

 

Donation for Rain Storm Victim in Bara and Parsa Nepal

Click the button to Donate :

 Alternatively, you can directly donate via Zelle Transfer using the following information: 
Name: NASeA 

आदरणीय नासा कार्य समितिका मित्रहरू , पूर्बाध्य़क्षहरू , पूर्ब कार्यसमितिका मित्रहरू ,सबै सल्लाहाकारहरू , सबै आजिबन तथा साधारण सदस्यहरू र सबै शुभचिन्तक एबं समुदायका मित्रहरू !
नमस्कार!
आइतबार साँझ नेपालमा तराईको बारा र पर्सामा अपत्यारिलो क़िसिमको हावाहुरीबाट हालसम्मको सरकारी आँकड़ा अनुसार ३० जनाको मृत्यु र ४०० जना भन्दा बढ़ी घाईते भएको दुखद खबरले नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा) परिवार स्तब्ध भएको छ ।यस दुखद घड़िमा सम्पूर्ण नासा परिवार सबै मृतात्माको लागि चिर शान्तिको कामना गर्दै सबै घाईते जनहरू प्रति सहानुभूतिको साथ यथाशीघ्र स्वास्थ्य लाभको कामना सहित शोकाकुल परिवारमा गहिरो समबेदना प्रकट गर्दछ ।स्वदेश वा बिदेश जहाँ भएपनि नेपाली लाई परेको दुखदको समयमा दुखी हुने र सुखदको समयमा ख़ुशि हुने नासाको धर्म र परम्परालाई निरन्तरता दिने क्रममा यस पटकको यो दुखदको समयमा नासाको तर्फबाट पनि पीड़ित समुदायलाई केही सहयोग गरौं भन्ने उद्देश्यले सो सहयोग प्रयोजनको लागि मात्र प्रयोग हुने गरि हाम्रो कोषाध्यक्ष डा निर्मल पौडेलले निम्न पे पल लिंक तयार गर्नु भएको छ । सो लिंकमा गई आफ्नो ईच्छानुसार सकेसम्म छिटो सहयोग गरिदिनु हुन नासाको कार्य समितिका सबै मित्रहरू , पूर्बाध्य़क्षहरू , पूर्ब कार्यसमितिका मित्रहरू ,सबै सल्लाहाकारहरू , सबै आजिबन तथा साधारण सदस्यहरू र सबै शुभचिन्तक एबं सबै समुदायका मित्रहरूमा नासा कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।

“ आबश्यताकताको समयमा सहयोग गर्ने मित्रहरू नै बास्तबमा सच्चा मित्रहरू हुन्”
“ A friend in need is a friend indeed”धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिव , नासा
——
यस संम्बन्धमा कोषाध्यक्ष डा निर्मल पौडेल जी को पे पल लिंक सहितको ईमेल यसै साथ नत्थी गरिएको छ ।
Dear Executive Committee, former presidents , advisors and all community members !प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट ३० जना भन्दा बढीको मृत्यु र सयौँ घाइते भएको घटना प्रति Nepalese Association in Southeast America (NASeA/नासा) गहिरो दुःख प्रकट गर्दछ । उक्त प्राकृति प्रकोपले प्रभावित परिवारलाई सहयोग गर्नको लागि निम्न पेपल (PayPal) को लिन्कमा क्लिक गरी वा Zelle बाट रकम जम्मा गर्न सक्नु हुन्छ । यस राहात सङ्कलन कार्यमा यहाँँहरुको सहयोगको लागि हामी हार्दिक अपिल गर्दछौ!डा. निर्मल पौडेल
कोषाध्यक्ष तथा
कार्यकारीणी समिती
नेपालीज इन साउथइस्ट अमेरिका (NASeA)

Paypal Link: 
Alternatively, you can directly donate via Zelle Transfer using the following information: 
Name: NASeA 
डा. निर्मल पौडेल 
कोषाध्यक्ष
तथा 
कार्यकारीणी समिती 
नेपालीज इन साउथइस्ट अमेरिका (NASeA) 
Phone: 980-622-0036

Donor List

S.N. Name Amount Payment Method
(Fee)
1 Rubi Baral, GA $51.00 Zelle
2 Madhav Dhakal, NC $50.00 Zelle
3 Nirmal Paudel, NC $50.00 Zelle
4 Krishna Shrestha, FL $25.00 Zelle
5 Binaya Aryal, NC $25.00 -$1.03
6 Manish Shaka, NC $50.00 -$1.75
7 Rama Ghimire, GA $50.00 Zelle
8 Bhim Timalsina, NC $25.00 Zelle
9 Bikash Devkota, FL $50.00 Zelle
10 Prashim Poudyal, NC $25.00 Zelle
11 Chet Bhattarai, NC $35.00 -$1.32
12 Thakur Karkee, NC $50.00 Zelle
Total Collected $486.00 -$4.10
PayPal Fees -$4.10 Zelle
Total Collected (less fees) $481.90

 

ज्ञानेन्द्र गदाल ज्यु लाई हार्दीक बधाई !!!

नेपलिज् एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) का सल्लाहकार एबं बरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल २०७४ सालको प्रसिद्ध छिन्नलता गीत पुरस्कारबाट  पुरस्कृत हुनु भएको छ । 

हिजो श्रावण ७ गते काठमाण्डौमा छिन्नलता गीत पुरस्कार गुठीले आयोजना गरेको एक भब्य समारोह बिच ज्ञानेन्द्र गदाललाई प्रमुख अतिथि  प्रधानमन्त्री के पि शर्मा ओलीले सो छिन्नलता गीत पुरस्कारबाट सम्मान गरेका हुन् । उहाँ २०४० सालदेखि नेपाली गीतमा मौलिकता, नविनता, र प्रवृत्तिगत पहिचान स्थापनामा निरन्तर सक्रिय रहदैं आउनु भएको छ । 

नेपाली भाषा, साहित्य , कला , संगित तथा गितहरू जस्ता हाम्रो मातृ परिचय दिने र हाम्रो मौलिक पहिचान गराउने बिधाहरूको निरन्तरता तथा उत्थानमा नेपाल भन्दा बाहिर मुलुकमा रहेर पनि दिन सकिने योगदानको क़दर हो भन्ने पुष्टि यो बिशेष पुरस्कारले जाहेर गरेको ठहर गर्दै नासा कार्यसमितिको तर्फबाट हाम्रा सल्लाहकार ज्ञानेन्द्र गदाल जि लाई हार्दीक बधाई ज्ञापन गर्दै आगामि दिनहरूमा अझै बढि सफलता मिलोस् भन्ने शुभकामना पनि दिन चाहान्छौ । 

धन्यबाद, 

माधब ढकाल 
अध्यक्ष , नासा 

कृष्ण श्रेष्ठ 
महासचिब , नासा 

नासा कार्य समिति
२०१७ – २०१९

शितलहर प्रभावितका लागि सहयोग (One for One)

 

शितलहर प्रभावितका लागि सहयोग (One for One)

Please Click the Donation button below to make your contribution



“घरदेशमा अत्यन्तै चिसो बडेको छ
परदेशमा सहयोगको लागि नासा जुटेको छ”

S.N. Date Donors Name Amount Paid By
1 Jan 17, 2018 Chet Bhattarai, NC $55.55 PayPal
2 Jan 18, 2018 Rama Ghimire, GA $20.00 PayPal
3 Jan 19, 2018 Krishna Devkota, GA $25.00 PayPal
4 Jan 19, 2018 Dr. Ramesh KC, NC $50.00 PayPal
5 Jan 21, 2018 Dr. Nirmal/Anju Paudel, NC $80.00 PayPal
6 Jan 21, 2018 C.K. Parajuli, GA $41.00 PayPal
7 Jan 21, 2018 Namita Ghimire, GA $40.00 PayPal
8 Jan 23, 2018 Madhav Dhakal, NC $60.00 PayPal
9 Jan 24, 2018 Pralad Shah, NC $200.00 PayPal
10 Jan 25, 2018 Shoven Shrivastav, NC $51.00 PayPal
11 Jan 25, 2018 Bhim Timalsina, NC $20.00 PayPal
12 Jan 26, 2018 Dr. Niroj Basnet, GA $40.00 PayPal
13 Jan 26, 2018 Raju Thapa, GA $100.00 PayPal
14 Jan 26, 2018 Dr. Laxman Pokharel, NC $60.00 PayPal
15 Jan 28, 2018 Ambika Lohani/ Dr. Ramjee Sharma, GA $101.00 PayPal
16 Jan 28, 2018 Dr. Govinda Aryal, NC $40.00 PayPal
17 Jan 28, 2018 Dr. Pralad Pant, GA $100.00 PayPal
18 Feb 2, 2018 Krishna Shrestha, FL $20.00 PayPal
19 Feb 25, 2018 Dr. Sudip Shrestha/ Dr. Binita KC, TN $40.00 PayPal
20 Bishal Bharati, Nilam Joshi/ Uday Bharati, NC $205.00 Cash Received
21 Hare Ram Sharma & Sushmita Sharma, NC $105.00 Cash Received
22 Roshan Poudyal / Sangita Poudyal, Canada $100.00 Cash Received
23 Ritesh Poudyal/Muna Poudyal, NC $101.00 Cash Received
24 Dr. Jagan Subedi/ Sunita Ranabhat, NC $101.00 Cash Received
25 Dr. Manoj Jha/ Mamata Jha, NC $51.00 Cash Received
26 Prakash/ Riya Dhakal Nepal, NC $84.00 Cash Received
27 Shiva Bista, NC $25.00 Cash Received
28 Dipak Ranabhat/ Bishnu Poudel, NC $61.00 Cash Received
29 Mahendra / Niru Thapa, NC $51.00 Cash Received
30 Dr. Dron Bhandari, NC $51.00 Cash Received
31 Dhaval Payas, NC $101.00 Cash Received
32 Aatish Taylor, NC $101.00 Cash Received
33 Laxman/ Jaal Dahal, NC $105.00 Cash Received
34 Bisham/ Rakhi Thapa, NC $150.00 Cash Received
35 Sanjaya Patel, NC $101.00 Cash Received
36 Sanjeeb Aryal/Shobhana Aryal, NC $50.00 Cash Received
37 Aman Patel, NC $50.00 Cash Received
38 Ram K Mukhiya, NC $60.00 Cash Received
39 Gita kandel, NC $40.00 Cash Received
40 Agni/Rajan/Raju/Bhumi, NC $70.00 Cash Received
41 Dr. Ramchandra Baral, SC $101.00 To be Collected
42 CR Awashti, NC $101.00 To be Collected
Total Collected $3,108.55
NOTE: Last Updated on March 02, 2018 by Dr. Nirmal Paudel.
Paypal fee (3.59%) may apply !

हालै नेपालको तराईका विविन्न भागहरुमा बढ्दै गरेको चिसो र शितलहरका कारण कतिपय बृद, केटाकेटी र महिलाको मृत्यु समेत भएको खबरले हामीलाई धेरै दुखी तुल्याएको छ ! उक्त क्षेत्रमा शितलहर प्रभावितका लागि सहयोग स्वरुप Nepalese Association in Southeast America (NASeA) ले न्यानो कम्बल (Blanket) उपलब्ध गराउनका निम्ति One for One (एक जनाले एउटा कम्बल, जुन अनुमानित $२० जती पर्छ) अभियान चलाऊदै छ, उक्त अभियानमा यहाँहरुको सहयोगको अनुरोध गर्दछौ !
सम्पूर्ण दाताहरुको नामावली र विवरण यसै website मार्फत सार्बजनिक गर्दै जाने प्रतिबद्धता जाहेर गर्दछौ !

Exucutive Board
NASeA 2017-2019

Appeal to support Legendary Pop Singer Om Bikram Bista

Please click the Donate button below to make your contribution.




S.N. Date Name Amount Amount Pay by
1 Jan 8, 2018 Nirmal/Anju Paudel $51.00 PayPal
2 Jan 9, 2018 Stuti Manandhar $50.00 PayPal
3 Jan 10, 2018 Rama Ghimire $50.00 PayPal
4 Jan 11, 2018 Madhav Dhakal $51.00 PayPal
5 Jan 11, 2018 Ambika Lohani/Ramjee Sharma $51.00 PayPal
6 Jan 12, 2018 Prakash Thapa $50.00 PayPal
7 Jan 12, 2018 Anup Srivastav $101.00 PayPal
8 Jan 12, 2018 Deepa Rashaili $10.00 PayPal
9 Jan 12, 2018 Soven Shrivastav $50.00 PayPal
10 Jan 12, 2018 Soven Shrivastav $51.00 PayPal
11 Jan 12, 2018 Shree Bhattarai $10.00 PayPal
12 Jan 12, 2018 Manoj Jha $51.00 PayPal
13 Jan 12, 2018 Arun Shrestha $51.00 PayPal
14 Jan 13, 2018 Laxmi Khanal $50.00 PayPal
15 Jan 13, 2018 Bhim Timalsina $25.00 PayPal
16 Jan 13, 2018 Samir Guragain $51.00 PayPal
17 Jan 13, 2018 Dipak Gautam $50.00 PayPal
18 Jan 13, 2018 Krishna Shrestha $50.00 PayPal
19 Jan 13, 2018 Namita Ghimire $25.00 PayPal
20 Jan 14, 2018 Manish Shrestha $50.00 PayPal
21 Jan 14, 2018 Ram Dongol $30.00 PayPal
22 Jan 14, 2018 4M Band & Haveli Cuisine $75.00 PayPal
23 Jan 14, 2018 C.K. Parajuli $101.00 PayPal
24 Jan 14, 2018 Chooda Khanal $25.00 PayPal
25 Jan 15, 2018 Ramesh KC $100.00 PayPal
27 Jan 17, 2018 Ramesh Paudyal $40.00 PayPal
28 Jan 16, 2018 Bharat Tamang $51.01 PayPal
29 Jan 16, 2018 Krishna Devkota $25.00 PayPal
30 Prasidha/Puja Rana $101.00
31 Praju/Rekha Rana $205.00
32 Bijaya/Shibani Thapa $101.00
33 Sanjeeb/Shobhana Aryal $101.00
34 Jan 17, 2018 Nischal Shrestha $101.00 PayPal
35 Pradip K Ghimire $50.00
36 Bishal Nilam/Uday Bharati $61.00
37 Prakash / Riya Dhakal Nepal $51.00
38 Basanta/ Santowana Khadka $51.00
39 Kiran Acharya $25.00
40 Shanti Mishra $21.00
41 Sunita Bhattarai $25.00
42 Dev Bhandari Sharma $31.00
43 Sam Saroj/Ranju Dangi $31.00
44 Jan 17, 2018 Sudip Shrestha/Binita K.C. $50.00 PayPal
45 Jan 18, 2018 Laxman Pokhrel $51.00 PayPal
46 Shiva Bista $51.00
47 Mohan Timilsina $20.00
48 Jan 19, 2018 Prem Kunwar $50.00 PayPal
49 Jan 22, 2018 Arun Amatya $50.00 PayPal
50 Jan 24, 2018 Pralad Shah $51.00 PayPal
Total Collected: $2,653.01
NOTE: Last Updated on Jan 24, 2018 by Nirmal Paudel
Paypal fee (3.59%) may apply

As we all Nepali music lovers know that Mr. Om Bikram Bista is a popular Musician, pop Singer & Composer, not only that he is considered as a “King of Pop” in Nepali music🎶industry. In his voice behind there are all time favorite songs like ‘Ma maunta ma’ , ‘Mero yaad ajhai auncha bhane’, ‘Yaad gara ti din haru’ & many more. Today he is in dire need of a kidney transplant and he is planning to go to India for his transplant soon. The cost for the treatment is pretty high and he have to arrange this amount from his own pocket.

Nepalese Association of Southeast America (NASeA) is organizing live Facebook fundraising program with live music through Osnepal & various medias on Jan 13, 9pm EST.

On Behalf of NASeA organization, Mr. Bishal Bharati, a chairperson of our Cultural Committee is leading this effort. We would like to humble request you all to support our legendary pop Singer to contribute any amount you could afford please.

During his musical journey at around 30 years prior we all enjoyed his beautiful music creations. Now it’s time to pay back to our Very First Pop Singer Om Bikram Bista, Who introduced Pop Genre in Nepal.

“Stay tune in, Bishal will be live with very special guest”.

We appreciate your support.

Thank you.
Executive Committee
NASeA 2017-2019

Domestic Violence Help Line

[gview file=”https://naseaonline.org/wp-content/uploads/2017/11/Domestic-Violence-Translate-in-Nepali-by-Tapestri-with-pic.pdf”]