Nepali National Convention 2018

Announcement, News

Other Partners

नेपाली नेशनल कन्भेन्सन, शिकागोमा हार्दिक निमन्त्रणा

: हार्दिक निमन्त्रणा : सम्पूर्ण नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु, उत्तरी अमेरिकामा रहेका नेपालीहरुको संस्थाहरु ‘अशोसिएसन ऑफ नेपलिज इन मिडवेष्ट अमेरिका (आन्मा)’, ‘अशोसिएसन ऑफ नेपलिज इन साउथ इस्ट अमेरिका (नासा)’ र अशोसिएसन ऑफ नेपलिज इन द अमेरिकाज ‘ (एएनए) को आयोजनामा आगामी २०१८ अगस्ट ३१ देखि सेप्टेम्बर २ सम्म शिकागो शहरमा भब्य नेपाली नेशनल कन्भेन्सन […]