Announcement, News

Donation for Rain Storm Victim in Bara and Parsa Nepal

Click the button to Donate :

 Alternatively, you can directly donate via Zelle Transfer using the following information: 
Name: NASeA 

आदरणीय नासा कार्य समितिका मित्रहरू , पूर्बाध्य़क्षहरू , पूर्ब कार्यसमितिका मित्रहरू ,सबै सल्लाहाकारहरू , सबै आजिबन तथा साधारण सदस्यहरू र सबै शुभचिन्तक एबं समुदायका मित्रहरू !
नमस्कार!
आइतबार साँझ नेपालमा तराईको बारा र पर्सामा अपत्यारिलो क़िसिमको हावाहुरीबाट हालसम्मको सरकारी आँकड़ा अनुसार ३० जनाको मृत्यु र ४०० जना भन्दा बढ़ी घाईते भएको दुखद खबरले नेपालिज् एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा) परिवार स्तब्ध भएको छ ।यस दुखद घड़िमा सम्पूर्ण नासा परिवार सबै मृतात्माको लागि चिर शान्तिको कामना गर्दै सबै घाईते जनहरू प्रति सहानुभूतिको साथ यथाशीघ्र स्वास्थ्य लाभको कामना सहित शोकाकुल परिवारमा गहिरो समबेदना प्रकट गर्दछ ।स्वदेश वा बिदेश जहाँ भएपनि नेपाली लाई परेको दुखदको समयमा दुखी हुने र सुखदको समयमा ख़ुशि हुने नासाको धर्म र परम्परालाई निरन्तरता दिने क्रममा यस पटकको यो दुखदको समयमा नासाको तर्फबाट पनि पीड़ित समुदायलाई केही सहयोग गरौं भन्ने उद्देश्यले सो सहयोग प्रयोजनको लागि मात्र प्रयोग हुने गरि हाम्रो कोषाध्यक्ष डा निर्मल पौडेलले निम्न पे पल लिंक तयार गर्नु भएको छ । सो लिंकमा गई आफ्नो ईच्छानुसार सकेसम्म छिटो सहयोग गरिदिनु हुन नासाको कार्य समितिका सबै मित्रहरू , पूर्बाध्य़क्षहरू , पूर्ब कार्यसमितिका मित्रहरू ,सबै सल्लाहाकारहरू , सबै आजिबन तथा साधारण सदस्यहरू र सबै शुभचिन्तक एबं सबै समुदायका मित्रहरूमा नासा कार्यसमिति हार्दिक अनुरोध गर्दछ ।

“ आबश्यताकताको समयमा सहयोग गर्ने मित्रहरू नै बास्तबमा सच्चा मित्रहरू हुन्”
“ A friend in need is a friend indeed”धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिव , नासा
——
यस संम्बन्धमा कोषाध्यक्ष डा निर्मल पौडेल जी को पे पल लिंक सहितको ईमेल यसै साथ नत्थी गरिएको छ ।
Dear Executive Committee, former presidents , advisors and all community members !प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट ३० जना भन्दा बढीको मृत्यु र सयौँ घाइते भएको घटना प्रति Nepalese Association in Southeast America (NASeA/नासा) गहिरो दुःख प्रकट गर्दछ । उक्त प्राकृति प्रकोपले प्रभावित परिवारलाई सहयोग गर्नको लागि निम्न पेपल (PayPal) को लिन्कमा क्लिक गरी वा Zelle बाट रकम जम्मा गर्न सक्नु हुन्छ । यस राहात सङ्कलन कार्यमा यहाँँहरुको सहयोगको लागि हामी हार्दिक अपिल गर्दछौ!डा. निर्मल पौडेल
कोषाध्यक्ष तथा
कार्यकारीणी समिती
नेपालीज इन साउथइस्ट अमेरिका (NASeA)

Paypal Link: 
Alternatively, you can directly donate via Zelle Transfer using the following information: 
Name: NASeA 
डा. निर्मल पौडेल 
कोषाध्यक्ष
तथा 
कार्यकारीणी समिती 
नेपालीज इन साउथइस्ट अमेरिका (NASeA) 
Phone: 980-622-0036

Donor List

S.N. Name Amount Payment Method
(Fee)
1 Rubi Baral, GA $51.00 Zelle
2 Madhav Dhakal, NC $50.00 Zelle
3 Nirmal Paudel, NC $50.00 Zelle
4 Krishna Shrestha, FL $25.00 Zelle
5 Binaya Aryal, NC $25.00 -$1.03
6 Manish Shaka, NC $50.00 -$1.75
7 Rama Ghimire, GA $50.00 Zelle
8 Bhim Timalsina, NC $25.00 Zelle
9 Bikash Devkota, FL $50.00 Zelle
10 Prashim Poudyal, NC $25.00 Zelle
11 Chet Bhattarai, NC $35.00 -$1.32
12 Thakur Karkee, NC $50.00 Zelle
Total Collected $486.00 -$4.10
PayPal Fees -$4.10 Zelle
Total Collected (less fees) $481.90