अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न ! अमेरिकी जर्जिया राज्यको सिनेटर द्वारा एटलाण्टामै नेपाल दिबश घोषणा गर्ने तर्फ तयारि र सिनेटर नै २०२० मा नेपाल जाने प्रतिज्ञा !!! नासाको आगामी कार्यक्रमको लागि १९ बुंदे कार्यक्रम सूचि प्रकाशित !!! […]