Announcement, News

Nepal Library Foundation Presentation

Namaste!

We are very proud to announce a golden opportunity to have a presentation by the President of `Nepal Library Foundation’ Mr.  Naresh Koirala Jee on following date, time and venue.

Date: March 15, 2014, Saturday

Time: 6 pm to 7 pm Dinner, 7 to 9 pm Presentation and question answers

Address – Himalayan Spice Restaurant, 2773 Clairmont Road, Atlanta, GA 30329

Telephone for Direction – (404) 549-7602

All are requested to enjoy this great event which is mixed with dinner followed by Nepal Library Foundation (NLF) presentation. Please visit the link http://nepallibrary.org for more information online.
Sincerely,

 

Krishna Shrestha
Chair Person, Literary Committee
NASeA

 

नेपालपुस्तकालयफाउण्डेसनकोमहत्वपूर्णप्रस्तुतीमासहभागिहुनुहुनहार्दिकअनुरोध !

क्यानाडामा बिधिबत रुपले दर्ता भई शैक्षिक अबसरको ब्यबस्था दिलाउने हेतुले नेपालको बिभिन्न ठाउँमा पुस्तकालयहरुको निर्माण गर्दै भबिस्यमा डिजिटल प्रणालीको आधारमा नेपाल राष्ट्रिय पुस्तकालय समेत खडा गर्ने उद्देस्यले काम गरिरहेको नेपाल पुस्तकालय फाउण्डेसनका अध्यक्ष नरेश कोइरालाको निम्न मिती, समय र ठेगानामा महत्वपूर्ण प्रस्तुती हुने ब्यबस्था मिलाईेकोले नेपालीज एसोसियसन्स ईन साउथ ईस्ट अमेरिका (NASeA ) को साहित्य समिती यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ ।सो फाउण्डेसनका सबै कृयाकलाप तथा योजनाबद्ध कार्यहरुले नेपाली भाषा तथा साहित्यलाई पनि प्रतक्ष्य सहयोग हुने भएकोले NASeA को तर्फबाट यो पवित्र उद्देस्यले उच्च सफलता पाओस भनी शुभकामना दिदैं यो अती महत्वपूर्ण प्रस्तुतीको समय मिलाई दिनु भएकोमा श्री नरेश कोईराला ज्यु लाई हार्दिक धन्यवाद पनि टक्र्याउन चाहन्छु ।

कार्यक्रमकोमिती,समयठेगाना

 

Date: March 15, 2014, Saturday

Time: 6 pm to 7 pm Dinner, 7 to 9 pm Presentation and question answers

Venue: – हिमालयन स्पाईस रेस्टुरेन्ट , एट्लाण्टा, जर्जिया ( 2773 Clairmont Road, Atlanta, GA 30329)

Telephone for Direction – (404) 549-7602

 

धन्यवाद
भबदिय
कृष्ण श्रेष्ठ
प्रमुख, साहित्य समिती
नेपालीज  एसोसियसन्स ईन साउथ ईस्ट अमेरिका ( NASeA)

Press Releases

03/05/2015 – Press Release: प्रेस बिज्ञप्ति: अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ़्लोरिडा च्याप्टरको पाचौं अधिवेशन तथा २०१५–१७ को लागि नयाँ कार्यसमिती निर्वाचित

 

02/24/2015 – Press Release: अनेसास जर्जिया च्याप्टरको एतिहासिक पुनर्गठन

 

प्रा. डा. खगेन्द्र प्रसाद लुईटेल ज्यु को अभिनन्दन कार्यक्रम

आदरणिय सबै मित्रहरुमा,

नव बर्ष २०१४ को हार्दिक शुभकामना सहित न्यानो नमस्कार

नेपाली भाषा तथा साहित्यको सम्रक्षण , प्रबर्धन र बिकासको लागि नेपालकै प्रखर, बिद्वान, भाषाबिद र अती कुशल प्राध्यापकको रुपमा परिचित प्रा. डा. खगेन्द्र प्रशाद लुईटेल नोभेम्बर ३० र डिसेम्बर ०१ , २०१३ मा वासिङ्टन डि.सी. मा भएको तेस्रो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको बिशेष अतिथीको रुपमा आउनु भएको थियो । डायस्पोरा साहित्य मात्र हैन डायस्पोरा साहित्य कला र संस्कृति सबैको विकाश र अध्ययन हुनुपर्छ भन्ने प्रखर विद्वानको रुपमा उहाँ परिचित हुनहुन्छ। आफ्नो जीवनभरीकै सबै विद्यार्थी जीवनमा सधैं प्रथम विद्यार्थी हुनु भएको, नेपाली सबैभन्दा ठुलो शब्दकोश लेख्ने काम मा योगदान गर्नुभएको, नेपाली भाषा सम्बन्धी बाल बालिका देखी बिद्या बारीधीसम्म लाई उपयोग हुने थुप्रै पुस्तक लेखी सक्नुभएको, महेन्द्र बिद्या भुषण पहिलो श्रेणी तथा राजकिय प्रज्ञा प्रतिस्ठानको बिशेष पुरस्कार सहित थुप्रै दर्जनौ अन्य मान पदबी र पुरस्कारका बिजयी बन्नु भएको , पाँच दर्जन भन्दा बढी नेपाली भाषा सम्बन्धीका पुस्तकहरुको लेखक बनी सक्नु भएको , हाल त्रिभुबन बिस्वबिद्द्यालय केन्द्रिय नेपाली बिभागका प्राध्यापक र हाम्रो मातृभाषा नेपालीका यस्ता महान हस्ती तथा प्रखर ब्यक्तित्वलाई नेपालीज असोसियसन्स ईन साउथ ईस्ट अमेरिका ( NASeA) साहित्यिक समितीको तर्फबाट नयाँ बर्ष २०१४ को यो सुखद अबसरमा निम्न ठाउँ , मिती र समयमा अभिनन्दन गरिने कार्यक्रम मिलाईेएकोले सबैलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।

Plase click here to learn more about Dr. Luitel

Venue – Himalayan Spice Restaurant & Bar
2773 Clairmont Road, Atlanta, Georgia 30329
Date – Dec 31, 2013
Time- 7 PM to 9 PM

Telephone for Directions to the Restaurant: 404-549-7602
Telephone for any question about the program: 803-719-1428
After this program, we will all participate New Year’s Eve Party as previously announced by Nepalese Association of Georgia (NAG)

Nepalese poems are requested to bring for reading on this occasion. We will manage the poems according to our time availability.

उहाँको पूर्ण जीवन वृत्त यसै साथ संलग्न गरिएको छ ।

धन्यवाद

भबदिय

कृष्ण श्रेष्ठ
प्रमुख, साहित्यिक समिती, नासा

Let’s help Typhoon-devastated Philippines

Greetings and Namaskar!

We are sad to learn about the typhoon devastation in Philippines as we speak.Let’s help Philippines by donating. Collected donation will be handover to Red Cross or other reputed humanitarian organization.Your donation is tax deductible as NASeA is nonprofit ‘501c3’ humanitarian organization

You can make donation via PayPal


If you prefer, you can send a check to one of the following addressees, as per your convenience:

Please make check payable to NASeA

1. Gobinda Shrestha
359 Roseglen Dr., Marietta, GA 30066
Tel. 4043130337

2. Bala Ghimire
5909 N. California Ave.,
Chicago, IL 60659
Tel. 7737103795

3. Dr. Ram C. Baral
17 walden Place Ct., Elgin, SC 29045
Tel. 8937191428

Information \ Contact
4. Bimal Nepal
Tel. 5617045579

5. Dr. Tilak Shrestha
Tel. 256-970-9112

References:

http://www.cnn.com/2013/11/10/world/asia/philippines-typhoon-haiyan


http://www.theguardian.com/world/2013/nov/10/typhoon-haiyan-thousands-dead-philippines