|
Dear Community members,
As you might know, people in Nepal are suffering from one after another natural disaster. Currently, earthquake survivors are facing cold winter due to the lack of adequate warm supplies. It has been reported that six people have died due to snow Strom (Himpat).
In this difficult situation, NASeA would like to request your generous contributions to send emergency relief supplies such as Blanket for needy people in Nepal.
Please open your heart and contribute by visiting the following PayPal Link
You can also write a check payable to NASeA and mail check to the following address
C/O Pashupati Neupane
5374 Astoria Park Drive
Acworth, GA 30101
Please note, your contributions is tax deductible and go directly to earthquake survivors in Nepal.
On the behalf of the NASeA Executive board members, I thank you for your generosity.
Please feel free to contact me if you have any question on this request.
Sincerely,
Pashupati Neupane
(678) 713-1428
Pashupati.neupane@gmail.com
Treasurer, NASeA
Chair, Fund Raising Committee
And entire NASeA Executive Committee
Resources:
https://thehimalayantimes.com/nepal/emergency-supplies-sent-to-nepal-villages-hit-by-snowstorm/
http://www.winnipegfreepress.com/world/emergency-relief-supplies-sent-to-nepal-mountain-villages-hit-by-snowstorm-364843041.html
मध्य पश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबासगर्ने नेपालीहरूको सङ्गठन आन्मा र नासा (ANMA/NASeA) को १२ औ संयुक्त संम्मेलन आगामी सेप्टेम्बेर ०२-०४, २०१६ (Sept. 02-04, 2016, Labor Day Weekend) मा सेन्ट लुइस ,मिजौरी (St. Louis Missouri) मा सम्पन्न हुने भएको छ l सेन्ट लुइस स्थित नेपालीहरूको साझा संस्था “ग्रेटर सेन्ट लुइस नेपाली चौतारी (जी.एस.टि.एल.एन.सि.)” को संयोजनमा सम्पन्न हुने उक्त सम्मेलनमा स्थानीय तथा अमेरिकाको विभिन्न राज्यमा रहेका संघ संस्थाका प्रतिनिधिहरु तथा त्यहा बसोबास गर्ने नेपालीहरूको भव्य उपस्थिति हुने आशा गरिएको छ।
कार्यक्रम आयोजक आन्मा/नासा तथा संयोजकहरुको संयुक्त बैठकले सम्मेलनलाई भब्यताका साथ् सम्पन्न गर्न तिनवटै संस्थाबाट नौ सदस्य रहेको मूल समिति गठन गरिसकेको छ l मूल समितिको अध्यक्षमा ग्रेटर सेन्ट लुइस नेपाली चौतारीका वर्तमान अध्यक्ष बलराम पन्थी रहनुभएको छ भने उक्त समितिका उपाध्यक्षमा आन्माबाट कैलाश कायस्थ, बाला घिमिरे, दिवेश प्रधान (जी.एस.टि.एल.एन.सि) र नासाबाट शैलेन्द्र बज्राचार्य, कृष्ण श्रेष्ठ र उद्धव कार्की रहनु भएको छ भने आन्मा तथा नासाका अध्यक्षद्वय क्रमश सुशीलराज शर्मा र बिमल नेपाल आयोजक सदस्य रहनु भएको छ। त्यसैगरि मूल समितिको कार्य व्यवस्थापन र बैठक परिचालन सहजीकरणको लागी आन्माका सदस्य सचिव भरत कंडेलको नेतृत्वमा तिनैओटा संस्थाका महासचिवहरु क्रमश : भरत कंडेल, शिव विष्ट र दिलीप योगी रहने गरि सचिव स्तरीय कार्य समिति पनि गठन गरिएको छ l
सम्मेलन तयारी मूल समितिको गत हप्ता जनवरी २०, २०१६ मा बसेको कन्फरेँस कल बैठकले आउदो सम्मेलनको तयारीको रुपरेखा तयार गर्दै जाने र भेलालाई सफलताका साथ सम्पन्न गर्न रजिस्ट्रेशन, खेलकुद, संस्कृतिक कार्यक्रम, प्रचार प्रसार, सूचना सञ्चार तथा अन्य सामाजिक रुपले महत्व राख्ने विविध उपसमितिहरु आउदो हप्ता भित्र गठन गर्ने निर्णय गरेको छ । सबै समितिका संयोजकहरु स्थानीय रहने छन् भने बिशेष सहयोगी भूमिकाको लागि बिगतका सम्मेलनहरुमा विभिन्न समितिमा रही योगदान पुर्याउनुहुने अनुभवि व्यक्तित्वहरुई अनुरोध गरिने छ। सम्मेलन स्थलको व्यवस्थापन प्रकृया र वेबसाइटको डिजाइन कार्य पनि शुरु गरिसकिएको छ l
नेपालको रहन सहन, भाषा, संस्कृतिको संरक्षण गर्न, नेपालीहरुको बिचमा भाइचाराको सम्बन्ध बलियो राख्न र अमेरिकामा जन्मेका हुर्केका नेपाली बालबालिका तथा यहाँका स्थानीय बासिन्दाहरुलाई नेपाली संस्कृतिको पहिचान गराउन हरेक वर्ष यो सम्मेलनको आयोजना गरिने गरिएको छ । सम्मेलनमा विभिन्न पेशागत गोष्टीहरु संचालन गरिनुको साथै, नेपाली भाषा साहित्य, संस्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम , सूचना तथा प्रविधिको आदान प्रदान र अन्य विषयहरुको बारेमा जानकारी उपलव्ध हुने र यस प्रकारका कार्यक्रमहरुले आफ्नो जन्मस्थल प्रतिको कर्तव्य स्मरण गराउन तथा कर्मथलोमा जन्मथलोको पहिचान गराउन सकारात्मक प्रभावपार्ने विस्वाश गरिएको छ l यस सम्मेलनमा नेपालका राष्ट्र प्रमुखहरु, कुटनितिज्ञहरु तथा अमेरिकी राज्य तथा सहरका प्रमुखहरूलाइ बिशेष अतिथिको रुपमा आमन्त्रण गरिने परम्परा छ।
आगामी सेप्टेम्बेर ०२ मा सुरु भई सेक्टेम्बर ०४ मा सम्पन्न हुने यस आन्मा /नासा सम्मेलनलाई भव्यताका साथ सफल पार्न सबैको सहभागिताका लागि सम्मेलन तयारी मूल समितिका अध्यक्ष बलराम पन्थी ले आग्रह गर्नु भएको छ ।
1. IT Committee: Chair, Manish Shakya, NC
2. Inter-State Coordinating Committee: Chair, Udhav Karki, NC
3. Atlanta Nepali School: Chair, Girwan Panday, GA
4. Sports and Recreational Committee: Chair, Krishna Devkota, GA
5. Youth Empowerment Committee: Chair, Dr. Niroj Basnet, GA
6. Woman and Children Committee: Chair, Bidya Gurung, GA
7. Fund Raise committee: Chair, Pashupati Neaupane, GA
8. Literature Committee: Chair, Krishna Shrestha, FL
9. Media Committee: Chair, Shiva Bista, NC
10. Membership Drive Committee: Chair, Tara Pun, GA
11. External Relations Committee: Chair, Shailendra Bajracharya, GA
12. Immigration, Human Rights and Conflict Resolution Committee: Chair, President Naraya Khadka NC (TNCC President)
13. Health and Welfare Committee: Chair, Satish Gupta SC (SCAN President)
14. Academic and Professional Committee: Chair, Dr. Manoj Jha NC
15. Nepal Forum : Chair, Gajendra Aryal MD
16. Publication Committee: Chair, Bhuwan Khanal NC
17. Education and Entrepreneurship Committee: Chair, Uttam Gaulee FL
18. NASeA Silver Jubilee 2016 25 Members Celebration Committee: Chair, Bimal Nepal and Member Secretary Shiva Bista. All Former Presidents will be the ex-officio members together with other distinguished individuals nominated by the President
|
Follow us on Facebook
|