आदरणिय सबै मित्रहरुमा,
नव बर्ष २०१४ को हार्दिक शुभकामना सहित न्यानो नमस्कार
नेपाली भाषा तथा साहित्यको सम्रक्षण , प्रबर्धन र बिकासको लागि नेपालकै प्रखर, बिद्वान, भाषाबिद र अती कुशल प्राध्यापकको रुपमा परिचित प्रा. डा. खगेन्द्र प्रशाद लुईटेल नोभेम्बर ३० र डिसेम्बर ०१ , २०१३ मा वासिङ्टन डि.सी. मा भएको तेस्रो अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको बिशेष अतिथीको रुपमा आउनु भएको थियो । डायस्पोरा साहित्य मात्र हैन डायस्पोरा साहित्य कला र संस्कृति सबैको विकाश र अध्ययन हुनुपर्छ भन्ने प्रखर विद्वानको रुपमा उहाँ परिचित हुनहुन्छ। आफ्नो जीवनभरीकै सबै विद्यार्थी जीवनमा सधैं प्रथम विद्यार्थी हुनु भएको, नेपाली सबैभन्दा ठुलो शब्दकोश लेख्ने काम मा योगदान गर्नुभएको, नेपाली भाषा सम्बन्धी बाल बालिका देखी बिद्या बारीधीसम्म लाई उपयोग हुने थुप्रै पुस्तक लेखी सक्नुभएको, महेन्द्र बिद्या भुषण पहिलो श्रेणी तथा राजकिय प्रज्ञा प्रतिस्ठानको बिशेष पुरस्कार सहित थुप्रै दर्जनौ अन्य मान पदबी र पुरस्कारका बिजयी बन्नु भएको , पाँच दर्जन भन्दा बढी नेपाली भाषा सम्बन्धीका पुस्तकहरुको लेखक बनी सक्नु भएको , हाल त्रिभुबन बिस्वबिद्द्यालय केन्द्रिय नेपाली बिभागका प्राध्यापक र हाम्रो मातृभाषा नेपालीका यस्ता महान हस्ती तथा प्रखर ब्यक्तित्वलाई नेपालीज असोसियसन्स ईन साउथ ईस्ट अमेरिका ( NASeA) साहित्यिक समितीको तर्फबाट नयाँ बर्ष २०१४ को यो सुखद अबसरमा निम्न ठाउँ , मिती र समयमा अभिनन्दन गरिने कार्यक्रम मिलाईेएकोले सबैलाई उपस्थित भई दिनु हुन हार्दिक अनुरोध गर्दछु ।
Plase click here to learn more about Dr. Luitel
Venue – Himalayan Spice Restaurant & Bar
2773 Clairmont Road, Atlanta, Georgia 30329
Date – Dec 31, 2013
Time- 7 PM to 9 PM
Telephone for Directions to the Restaurant: 404-549-7602
Telephone for any question about the program: 803-719-1428
After this program, we will all participate New Year’s Eve Party as previously announced by Nepalese Association of Georgia (NAG)
Nepalese poems are requested to bring for reading on this occasion. We will manage the poems according to our time availability.
उहाँको पूर्ण जीवन वृत्त यसै साथ संलग्न गरिएको छ ।
धन्यवाद
भबदिय
कृष्ण श्रेष्ठ
प्रमुख, साहित्यिक समिती, नासा






Alok Shrestha, an enthusiastic young medical student at Philadelphia College of Osteopathic Medicine in Suwanee, GA is raising funds to run and organize a small clinic in Nepal this summer. He is taking lead on this project as a part of an International Medicine Club at his school, which plans on sending a group of medical students to Nepal for two weeks to volunteer and promote public health in a rural community. Despite being raised in Georgia, Alok still has strong ties to Nepal and Nepalese culture. Alok had the opportunity to spend time with his family in Nepal last summer and learn more about his heritage and connect with his roots.