Announcement, News

NASeA Virtual Cultural Program

https://www.facebook.com/nepaliamerican/videos/300007994363842/

प्रेश बिज्ञप्ति

हालै अन्तरराष्ट्रीय  सिमानाको सत्य  तथ्य लाई समेत वास्ता नगरि एक पक्षिय ढंगले  मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भुमी समेत अधिकरण गरेको  प्रति नेपालिज् एसोसियसन ईन साउथईष्ष्ट अमेरिका (नासाको गम्भीर ध्यानाकर्षण  आपत्ति !!!

कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मा गर्ने  मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रीय मूल्य , मान्यता , प्रचलन ,  बाध्यात्मक अन्तर्राष्ट्रीय कानुनि परिस्थिति नि भएको ब्यहोरालाई मनन गर्दै त्य तथ्यकै आधारमा महाकाली नदी पूर्बको कालापानी लिपुलेक लिम्पिया धुरा लगायतको   भूभागहरू नेपालको नै रहेको  नासा को पनि भना रहेको  ।यसै सन्दर्भमा   हालसालै नेपाल सरकारले नया नक्सा  प्रकाशित गरि लागु गरेकोमा नासा खुशी ब्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ। नेपालीलाइ नक्सा मात्र होइन भुमिपनि चाहिएको  , तसर्थ रास्ट्रियताको सबालमा सबै राजनीतिक पार्टी ,एबम सम्पूर्ण नेपाली जनता  एक भएर आफ्नो भुमिप्रप्तिकोलागि यस अवसरमा   एकजुट हुन नासा हार्दिक अपिल गर्दछ।    यथासिध्र दुबै राष्ट्रहरूको रकारको उच्च स्तरिय प्रतिनिधि ण्डलमार्फत सत्य तथ्य कै आधारमा दुइपक्षिय  बार्ता तथा  अन्तर्राष्ट्रीय सीमा सम्बन्धीको नियमलाई समेत छलफल गरि  बिबादित बिषय यथाशीघ्र सभ्य  सौहार्दपूर् बाताबरणमा राजनैतिक  कुटनैति तबर बाटै समाधान होस्  नेपालको भुमी फिर्ता होस्  भन्ने नासाको अधिकारिक धारणा रहेको जानकारी गराउदै पौराणिक काल देखि नै अति सुमधुर  सौहार्दपूर्ण मैत्री संम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै संम्बन्धमा अझ बढ़ी प्रगाढ़ता थपी सुमधुर सम्बन्ध अनन्तकाल सम्म रहि रहोस् भन्ने  नासा हार्दिक कामना समेत ब्यक्त गर्दछ 

अन्तर्राष्ट्रिय सीमा सिद्धान्तअनुसार सीमा जोडिएका दुई देशबी कुरा मिलेन भने त्यसको न्यायि उपचारको लागि मध्यस्थता खोज्न सकिने ब्यबस्था भएको  त्यस्तो मध्यस्थता बाट पनि दुबै संम्बन्धित राष्ट्रहरू राज़ी हुन सकेनन् भने यस्तो संम्बेदनशिल बिषयलाई अन्तर्राष्ट्रीयकरण गरि न्तर्राष्ट्रीय न्यायालय सम्म नि पुग्नु पर्ने परिस्थिति स्वभाविक हुने भएकोले सो स्वभाबकिता नै नआओस् भन्नाको लागि कुटनैतिक  राजनैतिक तबरबाटै संम्बन्धित दुई राष्ट्रहरूले यथाशीघ्र यो बिषय टुंगो लगाउन सफलता पाउन भन्ने शुभकामना पनि नासाको तर्फबाट हामी ब्यक्त गर्न चाहान्छौ 

धन्यबाद

बिनय अर्याल                                             कृष् श्रेष्ठ

अध्यक्ष , नासा                                            महासचिबनासा


२९ मे २०२०                                    

NASeA President Interview With DCNepal

https://www.facebook.com/dc.nepal/videos/591764338213164/?vh=e

 

Message From Our President

 

https://www.facebook.com/174642142622754/posts/2993365120750428/?vh=e