२११औं भानुजयन्ती समारोह – नयाँ पुस्तामा नेपाली भाषाको वर्तमान अबस्था विषयक अन्तरकृया कार्यक्रम तथा कविता वाचन

नमस्कार! हार्दिक निमन्त्रणा!! Nepalese Association in Southeast America (NASeA)ले आयोजना गर्न लागेको २११ औं भानु जयन्ती समारोह तथा साहित्यिक कार्यक्रममा यहांहरुको उपस्थितीको निम्ति हार्दिक निमन्त्रणा गर्दछौं।

मिति: जुलाई २१, आईतवार समय: १०-१२ बजे ( न्युयोर्क समय)

धन्यवाद!

Join Zoom Meeting

https://us06web.zoom.us/j/86993589694?pwd=h9CQatfDECyZ1vmxR3HpTZUItulQWB.1

Meeting ID: 869 9358 9694

Passcode: 470289

NASeA Mourns the Passing of Mr. Arjun Prasad Mainali

02/13/2024

NASeA Mourns the Passing of Mr. Arjun Prasad Mainali

Nepalese Association of Southeast America (NASeA) is deeply saddened to announce the passing of Mr. Arjun Prasad Mainali, founder President of Blood Donors of America.

Mr. Mainali’s selfless actions over 30 years resulted in 205 donations, touching 615 lives, inspiring 15,000 donors, and educating 200,000 people globally about the vital importance of donating blood. His efforts were recognized worldwide, earning him significant accolades, including ‘World Blood Donor Arjun Mainali Day’ in Oyster Bay, New York. Beyond his global impact, Arjun was a beloved husband, father and an inspiration for our community.

NASeA extends its heartfelt condolences to the family and friends of Mr. Arjun Prasad Mainali. He will be dearly missed, and his legacy will continue to inspire all who had the privilege of knowing him.

The Greater Charlotte Nepalese Association has launched a fundraiser to support his family with funeral costs and further assistance during this difficult time. We invite your contributions to honor Arjun’s legacy and provide solace to his loved ones.

For donations, please visit this link:

https://www.gofundme.com/f/arjun-prasad-mainali

Nepalese Association of Southeast America (NASeA)

https://naseaonline.org/

 

अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न !

अमेरिकाको एटलाण्टा शहरमा “ नेपाल भ्रमण बर्ष २०२० “ प्रबर्धनको लागि भब्य रूपमा क़ानून मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा समुद्घाटन समारोह सम्पन्न ! अमेरिकी जर्जिया राज्यको सिनेटर द्वारा एटलाण्टामै नेपाल दिबश घोषणा गर्ने तर्फ तयारि र सिनेटर नै २०२० मा नेपाल जाने प्रतिज्ञा !!! नासाको आगामी कार्यक्रमको लागि १९ बुंदे कार्यक्रम सूचि प्रकाशित !!!
नेपालको कानुन, न्याय तथा संसदीय मामिला मंत्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्य र अमेरिकाको जर्जिया राज्यको सिनेटर द्वय स्टिभ हेल्सन र शेख रहमानको उपस्थितिमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धन समुद्घाटन समारोह नेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका (नासा) ले नेपालिज एसोसियसन अफ जर्जिया (नाग) को सहयोगमा अमेरिकाको एटलाण्टा शहरमा  यहि शनिबार ०९ नोभेम्बर २०१९ मा भब्य रूपले सम्पन्न गरेको छ ।
नेपाल सरकारले आगामी बर्ष २०२० मा घटिमा पनि २० लाख बिदेशि पर्यटकहरू नेपाल भित्रयाउने योजना लाई प्रतक्ष्य टेवा पुर्याउने उद्देश्यले नासाको गुरू योजना र पहलतामा आयोजित यो बिशेष समारोहमा जर्जीया राज्यका सिनेटर स्टिभले जर्जिया राज्यमा बसोबास गर्नु हुने सबै नेपालीहरूको  उच्च सम्मानार्थ एटलाण्टामा नेपाल दिबश बिधिबत रूपमा घोषणा गराउनको लागि ज़र्जीया सिनेटमा लिखित प्रस्ताव पेश गर्ने जानकारी गराउनु र जर्जीया राज्यकै अर्का सिनेटर शेख़ रहमानले संसारकै सुन्दर राष्ट्रहरूमा पर्ने नेपालको भ्रमण आज भन्दा पहिला नै आफूले गरिसकेको भए पनि “नेपाल भ्रमण बर्ष २०२०” लाई सफल पार्न २०२० मा आफू फेरी नेपाल भ्रमणमा जाने प्रतिज्ञा गर्नु भएको क्षण यो उद्घाटन समारोहको उल्लेखनीय उपलब्धिको रूपमा देखिएको छ।
उद्घाटन समारोहको  दिनबाटै आगामी बर्ष २०२० को पूरै समयमा  दक्षिण पूर्वी अमेरिकी राज्यहरूको बिभिन्न शहरहरूमा बिभिन्न कार्यक्रमहरू सहित “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग गर्ने गरि गुरू योजना बनाएको नासाले निम्न लिखित कार्यक्रमहरू आगामी समयमा आयोजना हुने जानकारि समेत सो समारोहमा गराईएको  थियो।
नासाले आगामी समयमा गर्ने बिभिन्न कार्यक्रमहरूको को रूपरेखा सहितको सूची यस प्रकार छ।
१. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह (Logo) सहितको सो कार्यक्रम बारे जानकारी पाउन सकिने सूचनामूलक पोस्टरहरू अमेरिकाको ब्यस्त राजमार्गहरूको चौबाटोमा अबस्थित यात्रु प्रतीक्षालय र क्षणिक आरामको लागि बनाएको बेन्च हरूमा राखेर प्रचार गर्ने। जर्जीया को एटलाण्टा शहरको ४ वटा छुट्टाछुट्टै ठांउमा यो कामको थालनी भईसकेको छ। परिस्थिति, समय र आर्थिक उल्झनलाई समेत बिचार गरेर यो कार्यक्रम अन्य शहरहरूमा पनि कार्यान्वयन गरिने छ।
२. “नेपाल भ्रमण बर्ष २०२०” र नासा को प्रतिक चिन्ह अंकित फ़ेसबुक पेजको लागि नासाले भर्खरै बनाएको प्रोफ़ाईल फ़ोटो फ़्रेम सबैले आ आफ्नो ब्यक्तिगत फ़ेसबुकमा परिबर्तन गरि यो कार्यक्रम लाई सहयोग गरिदिन हुन अनुरोध गर्ने। समुद्घाटन समारोह बाटै यो कार्यक्रम पनि शुरू भई सकेको छ।
३. आ-आफ्नो ब्यक्तिगत ईमेल को पुछारमा रहने हस्ताक्षर ख़ानामा निम्न वाक्य लेखि सहयोग गर्न अनुरोध गर्ने। यो कार्यक्रम पनि समुद्घाटन समारोह बाटै शुरू भई सकेको छ।
“NASeA promotes ‘Visit Nepal 2020’.www.nepalvisit2020.com
४. “नेपाल भ्रमण बर्ष २०२०” को शिर्षकमा प्रतिस्पर्धात्मक निबन्ध प्रतियोगिता को आयोजना गर्ने र उत्कृष्ट बिजयी निबन्धलाई बिभिन्न संचार माध्यम द्वारा “नेपाल भ्रमण बर्ष २०२०” लाई सहयोग हुने मनशायले प्रचार प्रसार गर्ने।
५.  बिभिन्न शहर तथा महानगरहरूको टाउन हल बैठकमा स्थानिय नेपालीहरू गएर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा अबगत गराउन अनुरोध गर्ने।
६. “नेपाल भ्रमण बर्ष २०२०” को कार्यक्रम संग संम्बन्धित बिभिन्न पोष्टर तथा सूचना मूलक कागजहरू पुस्तकालय, बिभिन्न ब्यबसायिक बाणिज्य घर, भवन तथा उपयुक्त अन्य स्थल तथा क्षेत्रहरूमा प्रदर्शन गरेर प्रचार प्रसार गर्ने।
७. “नेपाल भ्रमण बर्ष २०२०” को लागि नासा क्षेत्रको मुख्य महानगर (हरू) मा एउटा वा बढ़ीमा दुई वटा सम्म बिशाल पैदल वा गाड़िमा नेपाल र नेपालीहरूको मातृ परिचय प्रदर्शित हुने गरि आकर्षक झांकी  सहितको बिशेष कार्यक्रम आयोजना गर्ने।
८. “नेपाल भ्रमण बर्ष २०२०” संग सम्बन्धित शब्दावली र प्रतिक चिन्ह सहितको ब्यक्तिगत सबारि साधनको लागि बम्पर स्टिकर बनाएर बितरण गर्ने।
९.  बिभिन्न क़िसिमको ब्यापार ब्यवसायमा लागि परिरहनु भएका नेपाली उद्धमी हरूसंग समन्वय गरि “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा लेखिएको शब्दावली छापेर प्लाष्टिक सपिगं ब्याग बितरण गर्ने।
१०. नेपाली बिध्यार्थी संगठन भएका बिश्वबिद्ध्यालयहरूमा “नेपाल भ्रमण बर्ष २०२०” संग संम्बन्धित सूचना प्रबाह गर्न समन्वय गर्ने।
११. स्थानिय एफ एम रेडियो तथा दूर दर्शन स्टेशन संग सम्पर्क गरेर “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा जानकारि गराउने उद्देश्यको बार्तालाप कार्यक्रम आयोजना गर्ने।
१२. नासा क्षेत्र अन्तर्गत को सबै नेपाली संगठनहरू को कुनै पनि कार्यक्रममा २०२० बर्ष भरि नै “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केही जानकारी गराउनै पर्ने भनी सो बमोजिम कार्यक्रम तय गर्न अनुरोध गर्ने।
१३. स्थान बिशेषमा आयोजना हुने  अन्तर्राष्ट्रीय फुड, सांगितीक र सांस्कृतिक कार्यक्रममा सहभागि भई “नेपाल भ्रमण बर्ष २०२०” बारे जानकारी गराउने।
१४. सरकारी नगर  यात्रु बसहरूमा ठुलो आकारको “नेपाल भ्रमण बर्ष २०२०” को स्टिकर राख्न पहल गर्ने।
१५. स्थानिय चलचित्र भबनमा बिशेष गरि सप्ताहान्त को प्रस्तुति अगाड़ी “नेपाल भ्रमण बर्ष २०२०” बारेमा बिज्ञापन गराउन पहल गर्ने।
१६. बाल बालिका चित्र कला प्रतिस्पर्धा गराई उत्कृष्ट चित्र कलालाई मौन लिलामीमा  (Silence Auction) राख्ने।
१७. “नेपाल भ्रमण बर्ष २०२०” को बारेमा केन्द्रित रहेर घटिमा ३ वटा नासाको मासिक टक प्रोग्राम (Monthly Talk Program) गर्ने।
१८. नासाको हरेक ३ महिनामा प्रकाशित हुने मुखपत्र “सांग्रिला” को एउटा बिशेषांक  “नेपाल भ्रमण बर्ष २०२०” को लागि प्रकाशित गर्ने।
१९. “नेपाल भ्रमण बर्ष २०२०” को प्रतिक चिन्ह सहितको अमेरिकी हुलाक टिकट (Customized Stamp) छाप्ने।
यतिखेर नेपाल बाहिर रहनुभएका सबै नेपालीसंग मातृराष्ट्र नेपालले “नेपाल भ्रमण बर्ष २०२०” लाई पूर्ण समर्थन सहित घटिमा पनि २० लाख बिदेशी पर्यटक नेपाल पठाईदिन सहयोगको अपेक्षा गरेकोले तपाईं हामी सबै मिलि यो बिशेष कार्यक्रम लाई भब्य रूपले सफल गराउन नासा कार्यसमिति को तर्फबाट हार्दिक अनुरोध गर्दछु।
धन्यबाद
कृष्ण श्रेष्ठ
महासचिब, नासा
१५ नोभेम्बर २०१९

Invitation to attend the inauguration ceremony to promote “ Visit Nepal 2020 “ in Atlanta, GA

Respected Community Members,

Invitation to attend the Inauguration Ceremony to promote “Visit Nepal 2020”

On behalf of NASeA, this is my  immense pleasure to know about the “ Visit Nepal 2020 “ program of Nepal’s government . Under this program , Nepal is expecting to visit this beautiful country with the land of the tallest peak in the world Mount Everest and the birthplace of lord Buddha by at least two millions foreigners during the all year long of 2020 . Nepal Government had also requested and expects the help ,support , cooperation. participation and promotion for this program from all Nepalese who are residing out of Nepal for the grand success of this national event .

Having considered all these about Nepal’s national event , Nepalese Association In Southeast America ( NASeA) had officially endorsed this event and is planing to organize various activities to promote this event .

To kick off the first promotional activity , NASeA in support with Nepalese Association of Georgia ( NAG ) is organizing the inauguration ceremony in the presence of the minister for law , justice and parliamentary affairs of Nepal’s government Honorable Bhanu Bhakta Dhakal as a chief guest on following date , time and venue .

Date  –       Saturday, November 9 , 2019 
Time      6.30 to 9:00 PM 
Venue     Himalayan Spice Restaurant 
       2773 Clairmont Road , 
Atlanta , GA- 30329

On behalf of NASeA executive committee ,I would like to kindly invite you to attend this significant event. Your attendance will not only help to add the higher level of dignity of this event but also expressing the solidarity for this great national event .

Looking forward to seeing you in the event !

Thank you 

Sincerely,

NASeA Exucutive Board

Department of Homeland Security ( DHS) Extends TPS Documentation for Nepal through 04 Jan 2021 !

Dear Community Members,
The Department of Homeland Security (DHS) today announced a Federal Register notice extending the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL through Jan. 4, 2021.

The notice automatically extends the validity of Employment Authorization Documents; Forms I-797, Notice of Action; and Forms I-94, Arrival/Departure Record (collectively, TPS-related documentation). The validity dates for the affected Nepal is as under .

Current Expiration Date – 24 Mar 2020

New Expiration Date – 04 Jan 2021 

NASeA had  always been advocating and extending its solidarity and help to extend the validity of TPS-related documentation for beneficiaries under the Temporary Protected Status (TPS) designation for NEPAL On behalf of NASeA Executive board , with a great pleasure , we would like to take this opportunity to extend our sincere thanks to the Government of United States of America for this consideration and wish all the best for the Nepalese populations to those under this TPS status for their better immigration status in the days ahead. 

The details released by DHS today is attached in following link .

https://www.uscis.gov/news/alerts/dhs-extends-tps-documentation-six-countries

Thank you!

Respectfully,
Binaya Aryal
President

Krishna Shrestha
General Secretary

NASeA
11/01/2019

हार्दिक मंगलमय शुभकामना!!!


बिजया दशमी , शुभ दीपावली , नेपाल संबत ११४० र छठ पर्ब २०७६ को मंगलमय शुभकामना !!!

सत्यले असत्य माथि , न्यायले अन्याय माथि , शान्तिले अशान्ति माथि अनि देबीले राक्षस माथि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी भनेर यूगौंदेखि धुमधामका साथ मनाऊँदै आईरहेको बडा दशैं अन्तर्गत यस बर्ष बि सं २०७६ को यो शुभ अबसर र त्यसपछि लगत्तै हुने शुभ दिपावली , नेपाल संबत ११४० र छठ पर्ब सहितको शुभ उपलक्ष्यमा नेपालिज एसोसियसन् ईन साउथईष्ट अमेरिका ( नासा, NASeA) अमेरिकाको दक्षिणपूर्बी राज्यहरूमा रहनुहुने सबै नेपालीहरू र नेपाल भित्र तथा बाहिर संसारको बिभिन्न ठॉउमा रहनुहुने सबै समादरणिय नेपाली समुदायहरूमा यहॉहरूको सुस्वास्थ , दीर्घायु , सुख , शान्ति , संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना टक्र्याउंदछ ।

यहांहरूको दशैं तथा दीपावली २०७६ शुभ रहोस् ! हजुरहरूको ब्यक्तिगत , परिबारिक एबं सामाजिक सबै पक्षहरू सफ़ल रहून् !

नासा कार्यसमिति २०१९-२०२१

Election Result of NASeA-2019-21

श्रीमान् अध्यक्ष्यज्यू,
NASeA कार्यकारी समिति |

बिषय: NASeA २०१९-२१ का लागि निर्वाचन सम्पन्न गरि नतिजा प्रकाशन |

महोदय,
NASeA / ANMA को १५औं संयुक्त सम्मेलनका अवसरमा गत सेप्टेम्बर १, २०१९ का दिन विन्स्टन-सेलम, नर्थक्यारोलिनामा २०१९-२१ अवधिका लागि सम्पन्न भएको NASeA कार्यसमितिको निर्वाचन नतिजा औपचारिक रुपमा सोहि साँझ घोषणा गरि सार्वजनिक गरिसकिएकै छ | सम्मेलनमा उपस्थित नभएका सम्बन्धित सबै महानुभावहरुको जानकारीको लागि निर्वाचन नतिजा सहित यो सूचना जारि गरिएको छ |

जम्मा खसेको मत: २४३
पूर्ण रुपले बदर मत: १ (No vote at all)

प्रत्येक उमेदवारले प्राप्त मत सहित बिजयी उमेद्वारहरुको सूची यसैसाथ संलग्न छ |

यो गहन जिम्मेवारी प्रदान गरी संस्थालाई सेवा गर्ने अवसर दिनुभएकोमा निबर्तमान कार्यसमितिप्रति आभार ब्यक्त गर्दै हाम्रो जिम्मेवारी समाप्त भएको कुरा यहाँहरुसमक्ष सहर्ष जानकारी समेत गराउन चाहान्छौं |

भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख निर्वाचन आयुक्त |
बासु फुलारा, निर्वाचन आयुक्त |
माधव मैनाली, निर्वाचन आयुक्त |
NASeA निर्वाचन समिति-२०१९

[gview file=”https://naseaonline.org/wp-content/uploads/2019/09/Elected_2019.pdf”]

Winner of 15th NASeA/ANMA Joint Convention 2019 Essay Contest

15th NASeA/ANMA Joint Convention 2019 essay contest has just been completed and winners of this year are:

Entry Level/ Title          Winners Prize Sponsors Judging Committee

Members

 High School

Building Us By Building Ourselves

 

1st Sampada Archarya

2nd Sharon Shrestha

3rd Swarup Sharma

 $300

$100

$50

Mr. M.S. Khan (Greensboro, NC) Mr. Postak Shrestha, MN

Dr. Amar Karki, FL

Dr. Gyanendra Pokharel, Canada
Ms. Shrijana Sharma, GA Dr. Sushama Pradhan, NC

 Middle School

My Competition Experience: Showcasing Nepal

 1st Rhea Shrestha

2nd Sejal Ghimire

 3rd Apekshya Pokharel

 

$100

$75

$50

 Dr. Sanjeeb and

Mrs. Sabina Sapkota, (Lawrenceville, GA)

Dr. Narayan Dhakal, MN

Dr. Rajendra Shakya, FL
Mr. Jyoti Vaidya, Canada
Mr. Dadin Pandey, NC

Dr. Sushama Pradhan, NC

 Elementary School

Show and Tell: My Award

 1st Shreya Dhakal

 2nd Nirbirodh Timalsina

3rd Salil Dhakal

 $100

$75

$50

 Mr. Madhav and

Ms. Sita Mainali, (Huntsville, AL)

Mr. Nijananda Malla, FL

Ms. Rama Ghimira, GA
Dr. Rishi Bastakoti, NC
Dr. Sushama Pradhan, NC

Final candidate list and notice

New updated Notice:

आगामी NASeA निर्वाचनका लागि Treasurer का उमेद्वार Devraj Basel जीले आफ्नो उमेद्वारी फिर्ता लिन सहि Email प्रयोग नगरी व्यक्तिगत Email मा पठाएकोले रित नपुगी आएको मानेर उमेद्वारी कायम गरिएको थियो | नचाहँदा नचाहांदै उमेद्वारी दर्ता पनि अर्कैले गरिदिएको र पछि उमेद्वारी फिर्ता लिंदा पनि गल्तिवस Personal Email मा गएको भनेर आधिकारिक Email द्वारा पुनः उमेद्वारी फिर्ताको माग गरेकोले निर्वाचन कमिटीको आज बसेको फोन बैठकबाट निज Bedraj Basel जीको नाम फिर्ता लिदिने निर्णय भएको छ | सोहि निर्णय अनुरुप प्रकाशित उमेद्वारी सुचिबाट Devraj Basel जीको नाम हटाई अपडेट गरिदिनुहुन अनुरोध छ |

भवदीय,
NASeA निर्वाचन समिति, २०१९ 

NASeA Executive Board (2019-2021) Election Final Candidate List

President:
Mr. Binaya Aryal  – NC
Mr. Pashupati Neupane  – GA
Mr. Shiva Bista  – NC
Dr. Thakur Karkee   – NC

Executive Vice President:
Ms. Ambika Lohani Sharma. – GA
Dr. Niroj Basnet  – GA

Vice President:
Mr. Bishal Bharati  – NC

General Secretary:
Mr. Krishna Shrestha  – FL

Joint Secretary:
Ms. Rama Ghimire  – GA

Treasurer:
Dr. Nirmal Paudel  – NC
Mr. Ramji Koirala  – NC

Board of Director:
Mr. Amod Devkota  – SC
Ms. Bandana Khadka  – NC
Mr. Bhim Prasad Timalsina  – NC
Mr. Bhishma Raj Aryal  – VA
Mr. C.K. Parajuli  – GA
Mr. Chet Bhattarai  – NC
Dr. Choodamani Khanal  – FL
Mr. Dinesh Bista  – VA
Mr. Dipak Ranabhat  – NC
Mr. Homa Sanyasi  – NC
Mr. Keshab Raj Sapkota. – SC
Mr. Krishna Devkota  – GA
Mr. Manoj Rai  – NC
Mr. Narendra Baral  – SC
Mr. Pralad Shah  – NC
Ms. Sabitri Ranabhat  – NC
Mr. Satish C. Gupta  – SC
Dr. Shanker Parajuli  – NY
Mr. Sudarshan Gaire  – NC
Dr. Suman Silwal  – AL
Mr. Sushil Poudel   – TN

 

**********************************

उमेद्वारहरुको अन्तिम नामावली:
******************************
NASeA Executive Board (2019-21)को निर्वाचनमा विभिन्न पदमा आफ्नो उमेद्वारी दर्ता गराउनुहुने उमेद्वारहरुको अन्तिम नामावली देहाय बमोजिम प्रकाशित गरिएको छ | निर्वाचन स्वच्छ र स्वस्थ्य किसिमले गराउने उदेश्य बमोजिम यसमा आबद्ध सबैले अपनाउनुपर्ने निर्वाचन आचारसंहिता सहित मतदान तालिका यहि August 9, 2019 मा प्रकाशन  गरिनेछ | 

निर्बिरोध हुनुहुने उमेद्वारहरुलाई बधाई एवं प्रतिस्पर्धामा लाग्नुभएका सबै उमेद्वारहरुलाई बिजयको निम्ति शुभकामना |

भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख आयुक्त NASeA Election 2019 
बासु फुलारा, आयुक्त NASeA Election 2019 
माधव मैनाली, आयुक्त NASeA Election 2019 

NASeA Executive Board (2019-2021) Election Final Candidate List

President:
Mr. Binaya Aryal  – NC
Mr. Pashupati Neupane  – GA
Mr. Shiva Bista  – NC
Dr. Thakur Karkee   – NC

Executive Vice President:
Ms. Ambika Lohani Sharma. – GA
Dr. Niroj Basnet  – GA

Vice President:
Mr. Bishal Bharati  – NC

General Secretary:
Mr. Krishna Shrestha  – FL

Joint Secretary:
Ms. Rama Ghimire  – GA

Treasurer:
Mr. Devraj Basel  – NC
Dr. Nirmal Paudel  – NC
Mr. Ramji Koirala  – NC

Board of Director:
Mr. Amod Devkota  – SC
Ms. Bandana Khadka  – NC
Mr. Bhim Prasad Timalsina  – NC
Mr. Bhishma Raj Aryal  – VA
Mr. C.K. Parajuli  – GA
Mr. Chet Bhattarai  – NC
Dr. Choodamani Khanal  – FL
Mr. Dinesh Bista  – VA
Mr. Dipak Ranabhat  – NC
Mr. Homa Sanyasi  – NC
Mr. Keshab Raj Sapkota. – SC
Mr. Krishna Devkota  – GA
Mr. Manoj Rai  – NC
Mr. Narendra Baral  – SC
Mr. Pralad Shah  – NC
Ms. Sabitri Ranabhat  – NC
Mr. Satish C. Gupta  – SC
Dr. Shanker Parajuli  – NY
Mr. Sudarshan Gaire  – NC
Dr. Suman Silwal  – AL
Mr. Sushil Poudel  – TN

 

1st Candidate list for NASeA Election-2019

NASeA कार्यसमिति 2019 -21का लागि सम्पन्न हुन गैरहेको निर्वाचनमा विभिन्न पदमा आफ्नो उमेद्वारी दर्ता गराउनुहुने पदाधिकारीहरुको नामावली यसैसाथ प्रकाशित गरिएको छ | उमेद्वारी दर्ता गर्ने अन्तिम मिति July 29, 2019 भित्र पर्न गएको उमेदवारीमा एउटै व्यक्तिले विभिन्न पदहरुमा आफ्नो उमेद्वारी दिनुभएको छ |

यसरि आफुले दिएको उमेद्वारीमाथि पुनर्विचार गर्न र उमेद्वारी फिर्ता लिनका लागि यहि August 05, 2019 सम्म म्याद रहेको छ | उक्त म्यादभित्र आफ्नो उमेद्वारी फिर्ता लिन चाहाने उमेद्वार स्वयंले Election Commission लाई Email पठाइ आफ्नो उमेद्वारी फिर्ता लिन सक्नुहुनेछ | माथि उल्लेख भए बमोजिम एकभन्दा बढि पदमा उमेद्वारी दिनुहुने महानुभावले कुनै पनि एउटा पदमा मात्र आफ्नो उमेद्वारी कायम राखी अन्य बाँकी पदबाट आफ्नो नाम फिर्ता लिनुपर्नेछ, यदि यसो नगरिए एउटै व्यक्तिका नाममा विभिन्न पदमा दर्ता भएको सबै उमेद्वारीहरु अमान्य हुनेछन | 

भवदीय,
ज्ञानेन्द्र गदाल, प्रमुख आयुक्त, NASeA Election 2019 
बाशु फुलारा, आयुक्त, NASeA Election 2019 
माधव मैनाली, आयुक्त, NASeA Election 2019 
Email: election@naseaonline.org

पुनश्च: प्रकाशित नामावलीमा भूलवस कुनै त्रुटि हुन गएको पाइएमा पछि सच्याइनेछ |
NASeA Executive Board (2019-2021) Election Candidate List
S.N. Full Name State Executive Board Position
1 Binaya Aryal NC President
2 Bishal Bharati NC President
3 Narendra Baral SC President
4 Pashupati Neupane GA President
5 Siva Bista NC President
6 Thakur Karkee NC President
7 Ambika Lohani Sharma GA Executive Vice President
8 Choodamani Khanal FL Executive Vice President
9 Niroj Basnet GA Executive Vice President
10 Sushil Nepal NC Executive Vice President
11 Bishal Bharati NC Vice President
12 Narendra Baral SC Vice President
13 Sunil Pradhan NC Vice President
14 Choodamani Khanal FL General Secretary
15 Krishna Shrestha FL General Secretary
16 Sushil Nepal NC General Secretary
17 Bhim Prasad Timilsina NC Joint Secretary
18 Rama Ghimire GA Joint Secretary
19 Devraj Basel NC Treasurer
20 Nirmal Paudel NC Treasurer
21 Ramji Koirala NC Treasurer
22 Amod Devkota SC Board of Director
23 Bandana Khadka NC Board of Director
24 Bhim Prasad Timalsina NC Board of Director
25 Bhishma Raj Aryal VA Board of Director
26 C.K. Parajuli GA Board of Director
27 Chet Bhattarai NC Board of Director
28 Choodamani Khanal FL Board of Director
29 Dinesh Bista VA Board of Director
30 Dipak Ranabhat NC Board of Director
31 Homa Sanyasi NC Board of Director
32 Keshab Raj Sapkota SC Board of Director
33 Krishna Devkota GA Board of Director
34 Manoj Rai NC Board of Director
35 Narendra Baral SC Board of Director
36 Pralad Shah NC Board of Director
37 Sabitri Ranabhat NC Board of Director
38 Satish C. Gupta SC Board of Director
39 Shanker Parajuli NY Board of Director
40 Sudarshan Gaire NC Board of Director
41 Suman Silwal AL Board of Director
42 Sushil Poudel TN Board of Director