Announcement, News

Primary Candidate’s list and information

NASeA Election 2021 मा उमेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन सहित बिशेष जानकारी:

=================================================================

सम्पूर्ण मतदाता एवम उम्मेद्वार महानुभावहरुमा सहर्ष जानकारिका लागि यो उमेद्वारहरुको प्रारम्भिक नामवली प्रकाशन गरिएको छ ।

१. प्रकाशित भएको नामावलिमा उमेद्वारहरुले अन्तिम निर्णय लिने म्याद यही अगष्ट १४, शनिबार पूर्वीय समय १२:०० बजे रातिसम्म रहेको छ ।

२. यस अवधिभित्र एउटै उमेद्वारले दुई वा दुईभन्दा बढि पदहरुमा हालिएका उमेद्वारीमध्ये आफुले इच्छाएको एक मात्र पद राखेर अरु सबै झिक्ने, कुनै पनि पदबाट आफ्नो उमेद्वारी फिर्ता लिने, आदि गर्न सकिनेछ ।

३. वहु पदहरुमा उमेद्वारी दर्ता गर्नेले एउटा मात्र राखि अरु सबै पदबाट आफ्नो उमेद्वारी फिर्ता लिनुपर्नेछ, यसो नगरिएमा सबै पदको उमेद्वारी स्वतः रद्द हुनेछ ।

४. प्रकाशित कुनै उमेद्वारीमाथि कसैको दाविबिरोध रहेमा प्रमाण सहित पेश गर्न सकिनेछ । यसबारे पेश गरिएका तथ्य प्रमाणको आधारमा छानबिन गरी अन्तिम निर्णय निर्वाचन समितिले दिनेछ ।

५. यस्ता पत्राचार निर्वाचन समितिको आधिकारिक Email: (electionnasea@gmail.com) मार्फत मात्र पठाउनुहोला ।

६) म्याद नाघि आएका पत्राचारप्रति कुनै पनि कार्यवाही हुनेछैन ।

७) निर्वाचन सम्बन्धी कुनै पनि कुराको अन्तिम निर्णयको अधिकार निर्वाचन समितिमा रहनेछ ।

पुनश्च:

Nominator ले उम्मेदवार मनोनयन (Nomination) गरे पनि स्वयं उम्मेदवार वा उसको अनुमतिले मात्रै आवेदन दिन पाउने तथ्यलाई हृदयंगम गरी यसबारे सबै उमेद्वारहरुलाई जानकारी गराइएको छ । सोहि अनुरुप आवेदनहरु प्राप्त पनि भएका छन् | प्राबिधिक कठिनाइका कारण, अरुले Nominate गरेका केही उमेद्वारको अनुमति (Consent) प्राप्त हुन बाँकी रहेकोले Hold मा राखिएको छ; यहाँ कुनै उमेद्वारको नाम छुटेको थाह पाउनुहुने स्वयं उमेदवारले प्रमाण सहित भोलि ११, अगष्ट २०२१ भित्र आफ्नो अनुमति सहित इमेल मार्फत जानकारी गराउनुहोला; थप Update प्रकाशन गर्नेछौं।

NASeA Election Committee-2021.

 

NASeA Executive Board Election-2021
List of Candidates applied in various positions
Position SN Candidate State Nominator Email Date Remarks
President 1 Ms. Ambika Lohani Sharma GA Prisha Sharma 2-Aug
President 2 Krishna Shrestha FL Amar Karki 4-Aug
Executive VP 1 Dr. Niroj Basnet GA Self 2-Aug
Executive VP 2 Ms. Rama Ghimire GA Bal Kumari Khatiwada 9-Aug
Executive VP 3 Bishal Bharati NC Prakash Nepal 9-Aug
V President 1 Satish Chandra Gupta SC Bashudev Parajuli 2-Aug
V President 2 Bhim Prasad Timalsina NC Bibhuti Timalsina 5-Aug
V President 3 Ms. Rama Ghimire GA Self 9-Aug
G. Secretary 1 Ramesh Baniya GA Aantosh Pahari 8-Aug
G. Secretary 2 Rama Ghimire GA Self 9-Aug
G. Secretary 3 Keshab Raj Sapkota SC Richa Sharma 9-Aug
Joint Secretary 1 Manoj Lamichhane FL Netra Khanal 8-Aug
Joint Secretary 2 Ms. Binita KC MD Kailash ghimire 9-Aug
Treasurer 1 Baburam Sharma GA Bhabindra Basnet 4-Aug
BOD members 1 Mrs. Sita Ghimire Mainali AL Madhav Mainali 5-Aug
BOD members 2 Sushil Poudel TN self 6-Aug
BOD members 3 Jhanak Thapaliya FL Self 7-Aug
BOD members 4 Ms. Kalpana Aryal MD Gajendra Aryal 7-Aug
BOD members 5 Sunita Khatiwada FL Shobha Karki 9-Aug
BOD members 6 Bishal Sapkota FL Aastha Dhakal 8-Aug
BOD members 7 Ashish Subedi VA Sagar Kandel 8-Aug
BOD members 8 Babu Subedi NC Baburam Dawadi 8-Aug
BOD members 9 Suman Silwal AL Self 8-Aug
BOD members 10 Ms Binita KC MD Self 9-Aug
BOD members 11 Keshab Raj Sapkoa SC Self 9-Aug
BOD members 12 Krishna Devkota GA Bimal Nepal 9-Aug
BOD members 13 Ms Binita Lakandri FL self 9-Aug
BOD members 14 Manoj Rai NC Self 9-Aug
BOD members 15 Homan Regmi FL Self 9-Aug
BOD members 16 Richa Sharma SC Self 9-Aug
BOD members 17 Danda Chapagain SC Richa Sharma 10-Aug Consent verified
BOD members 18 Ganesh Bhattarai NC Krishna Baral 10-Aug Consent verified