Announcement, News

अनेसास जर्जिया च्याप्टरको एतिहासिक पुनर्गठन

PRESS RELEASE

INLS-GA Chapter: please find the Press Release in English below and the Nepali version is attached with this email prepared by INLS-GA Chapter General Secretary Kiran Dhakal. 

  अनेसास जर्जिया च्याप्टरको एतिहासिक पुनर्गठन

International Nepali Literary Society; Georgia Chapter (INLS-Georgia Chapter) re-establishment

Respected Nepalese Community members of Georgia/NASeA region and around the world,

Respected Editor in Chief Press/Online Media around the globe,

Greetings from NASeA Region!

On behalf of the External Relations Committee of Nepalese Association in Southeast America (NASeA) and INLS International, please join me in extending our congratulations to International Nepali Literary Society; Georgia Chapter (INLS-Georgia Chapter) for the historic re-establishment under the leadership of INLS-GA Chapter Founding President Chet Nath Ghimire at his residence in Atlanta, Georgia on Sunday, February 15, 2015. The meeting was moderated by the former president of NASeA Dr. Sanjeeb Sapkota.

With the recommendations from the INLS international officials and other attendants, INLS-GA Founder President Chet Nath Ghimire accepted to serve as the President of the INLS-GA for the term of 2015-2017. Mr. Ghimire then requested following individuals to serve on the executive Committee: Ambika Lohani as the Vice President, Kiran Dhakal as the Secretary General and Gobinda Shrestha and Geeta Devi Sapkota as the members. President Ghimire also nominated Sanjeeb Sapkota to serve as an advisor to the committee.

Speaking at the meeting INLS Chapters/Life member Expansion committee, Chair Bimal Nepal said that the reestablishment of INLS-GA will encourage and inspire other Nepali community in different states to come together to establish their chapter and keep the INLS mission alive. He further requested everyone to be INLS Life members. During this moment GA Social leader and INLS-GA member Gobinda Shrestha proudly announced his INLS Life Membership.

The president of INLS-international, Padam Biswokarma, assured the newly formed committee led by Chet Nath Ghimire all the support and help to grow and flourish the INLS-GA Chapter. Mrs. Namita Ghimire said that a history has repeated because INLS-GA was established ten years back in 2005 under the leadership of Chet Nath Ghimire but due to some challenges it remained inactive. Accepting the Presidency, President Ghimire shared that, “Now, with everyone’s help we need to promote Nepali literature in Georgia through INLS-GA” He further said that the committee will be further expanded and will prepare the yearly calendar to best address the goals of INLS.

As you all are aware NASeA takes pride in communicating the activities and news of her partner organization, State/Student and Community organizations of our region. NASeA/INLS-GA partnership will flourish in the days ahead and this is a perfect example of different organizations moving together in best serving our community as guided by our By-Laws.

Please join NASeA and INLS-GA newly elected Officers/well wishers and be the part of INLS various activities and together with the cooperation of NASeA and NAG let us reinforce our commitment towards  promoting our Nepalese language, culture and tradition here in NASeA region and beyond as Nepalese American.

 

Always for the community,

Respectfully,

Bimal Nepal

Executive Vice President/Chair, External Relations Committee, NASeA

Adviser/Chair, “INLS Chapters/Life members Expansion Committee”, INLS

https://naseaonline.org/

Nepal’s Pride: Lord Buddha and Mt. Everest

 

P.S. INLS-GA Chapter: please find the Press Release in the  Nepali version is attached with this email prepared by INLS-GA Chapter General Secretary Kiran Dhakal.

 

अनेसास जर्जिया च्याप्टरको एतिहासिक पुनर्गठन

अमेरिकाको जर्जिया राज्यमा, सन् २००५ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्जिया च्याप्टर एक ऐतिहासिक बैठक संगै पुनर्गठित भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा र अनेसासका सल्लाहाकार एवं च्याप्टर/आजीवन सदस्य विस्तार समीतिका संयोजक तथा नासाका उपाध्यक्ष बिमल नेपालको बिशेष उपस्थितिमा फेब्रुअरी १५, २०१५ गतेका दिन सम्पन्न उक्त बैठक जर्जिया च्याप्टरका तत्कालिन अध्यक्ष चेतनाथ घिमिरेको निवासमा सम्पन्न भएको थियो । बैठकको संयोजन नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) का पूर्व अध्यक्ष संजीव सापकोटाले गर्नुभएको थियो । बैठकमा कन्फेरेन्स कल मार्फत विभिन्न ठाउँबाट धेरै जनाको उल्लेखनिय सहभागिता रहेको थियो भने जर्जियाबाट अम्बिका लोहिनी, गोबिन्द श्रेष्ठ, गीता देवी सापकोटा र नमिता घिमिरे प्रतक्ष्य सहभागी हुनुहुन्थ्यो । सोही बैठकले अनेसासका पधाधिकारीहरुको सल्लाह र सुझाब अनुरुप सर्बसम्बत पुन: चेतनाथ घिमिरेकै अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अम्बिका लोहनी, महासचिबमा किरण ढकाल, सदस्यहरुमा गोबिन्द श्रेष्ठ र गीता देवी सापकोटा सर्बसम्बत चयन हुनुभएको छ । यसै गरी पुनर्गठित अनेसास जर्जिया च्याप्टरको सल्लाहाकारमा संजीव सापकोटा रहनु भएको छ ।

बैठकमा, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नब गठित कार्यसमितिलाई शुभकामना दिदै च्याप्टरको सक्रियता र बिकासको निम्ति आफ्नो निरन्तर सहयोग र समर्थन रहने दृढता ब्यक्त गर्नु भएको थियो । यसै गरी अनेसासका सल्लाहाकार एवं च्याप्टर/आजीवन सदस्य विस्तार समीतिका संयोजक तथा नासाका उपाध्यक्ष बिमल नेपालले च्याप्टरको पुनर्स्थापनाले पुन एकपटक सबैलाई आफ्नो-आफ्नो ठाउँमा एकजुट भएर च्याप्टरको विकासको लागि प्रेरणा र हौसला बढाउने प्रसंसा गर्नुभएको थियो । बैठकमा सहभागी नमिता घिमिरेले सन् २००५ मा स्थापित अनेसास जर्जिया च्याप्टर विभिन्न कारण र कठिनाइहरुले गर्दा निस्क्रिय रहेर पनि आज ठीक दश बर्ष पछि पुन: घिमिरेकै अध्यक्षतामा पुनर्गठित हुनुलाई ऐतिहासिक भएको दाबी गर्नुभएको थियो

। कार्यक्रमको अबसरमा स्थानीय समाजसेबी एबं नेपाली साहित्यलाई मायाँ गर्नुहुने गोबिन्द श्रेष्ठले संस्थाको आजीवन सदस्यता ग्रहण गर्नु भएको थियो ।

यसै गरी नव-गठित कार्यसमितिका अध्यक्ष चेतनाथ घिमिरेले अनेसास जर्जिया च्याप्टर मार्फत सम्पूर्ण नेपाली मनहरुलाई समेटी नेपाली साहित्यको जगेर्ना गर्दै सबै माझ लोकप्रिय र ब्यापक बनाउन आफ्नो निरन्तर कोसिस जारी रहने बताउंदै यथासक्य छिटो नवगठित कार्यसमितिलाई पूर्णता दिदै, भाबी योजना र कार्यक्रमहरु सार्बजानिक गरिने पनि बताउनु भएको थियो । जर्जियामा अनेसासको च्याप्टर पुनर्गठनले यस क्षेत्रमा नेपाली भाषा र साहित्यमा थप योगदान पुग्ने बिश्वास लिईएको छ ।

(अनेसास जर्जिया को लागि किरण ढकाल को रिपोर्ट)