Announcement, News

शुभ दिपावली ,नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्बको शुभकामना!!!

शुभ दिपावली ,नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्बको शुभकामना ! 

आदरणीय सबै मित्रहरू तथा सपरिवारमा !

नमस्कार 

नेनेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा ) को कार्यसमिती , सबै पूर्बाध्यक्ष ज्यू तथा पूर्ब कार्यसमिती हरू , सबै सल्लाहाकार गण , सम्पूर्ण आजिबन तथा साधारण सदस्य ज्यू हरू तथा सम्पूर्ण शुभ चिन्तक हरूको तर्फ बाट नेपालीहरुको दोस्रो महान पर्व  शुभ दिपावली २०७५को मुख्य दिन आज भाईटिकाको मुहुर्तको दिनमा शुभ दिपावली , नेपाल संम्बत ११३९ , म्ह पूजा तथा छठ पर्ब  को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पुर्ण मान्यजन, दाजुभाइ तथा दिदिबहिनी लगायत सम्पूर्ण परिवारको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागी हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छौं ! 

नासा कार्य समिति
२०१७ – २०१९