Announcement, News

सरस्वति पूजा तथा साहित्यिक कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा!!!

आदरणीय नासा परिवार,

सरस्वति पूजा (२०७४) को पावन अवसर पारेर अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जर्जीया च्यापटर र नेपलिज असोसियेसन इन साउथइष्ट अमेरिका (नासा) साहित्यिक कमितिको संयुक्त आयोजनामा हुन गैरहेको साहित्यिक कार्यक्रममा आदर्णिय गीतकार एवं कवि ज्ञानेन्द्र गदालको प्रमुख आतित्थ्यमा वहॉका आफ्ना रचनाहरु वाचन सहित विविध सांस्कृतिक एवं साहित्यिक कार्यक्रम हुने भएकोले निम्न स्थान, मिति र समयमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्दछौं |

Date/Time: Saturday, Jan 20, 2017 @ 5:00pm – 7:30pm
Venue: Himalayan Spice Restaurant
           2773 Clairmont Rd, Atlanta, GA 30329

धन्यवाद !
अन्तराष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) जर्जीया च्यापटर
नेपलिज असोसियेसन इन साउथइष्ट अमेरिका (नासा) साहित्यिक कमिति