Announcement, News

बिजया दशमी २०७५ को मंगलमय हार्दीक शुभकामना!!!

आदरणीय सबै मित्रहरू तथा सपरिवारमा !

नमस्कार!

नेनेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा ) को कार्यसमिती , सबै पूर्बाध्यक्ष ज्यू तथा पूर्ब कार्यसमितीहरू , सबै सल्लाहाकार गण , सम्पूर्ण आजिबन तथा साधारण सदस्य ज्यू हरू तथा सम्पूर्ण शुभ चिन्तक हरूको तर्फ बाट नेपालीहरुको महान पर्व  विजयादशमी २०७५ को उपलक्ष्यमा दुर्गा माताको कृपाले देश बिदेशमा रहनु हुने सबै आदरणीय नेपाली मान्यबर दाजु भाई तथा दिदी बहिनी हरूलाई निरोगी , सन्तुष्टि , सुखि र संबृद्धीशाली    बनाओस् भन्ने शुभेच्छा ब्यक्त गर्न चाहन्छौं ! 

आज टिकाको मुहूर्त दिनमा यहि छ हाम्रो प्रार्थना ! 

बड़ा दशैं २०७५ को मंगलमय हार्दीक शुभकामना !!

यो बिजया दशमी संगै आसन्नमा आईरहेको छठ पर्ब , लोसार र नेपाल संबत ११३८ को पावन अबसरमा पनि देश बिदेशमा रहनु भएको सबै नेपाली हरूमा नासा हार्दीक शुभकामना प्रकट गर्दछ । 

माधब  ढकाल 
अध्यक्ष , नासा 

कृष्ण श्रेष्ठ 
महा सचिब , नासा 

नासा कार्य समिति
२०१७ – २०१९