Announcement, News

२११औं भानुजयन्ती समारोह – नयाँ पुस्तामा नेपाली भाषाको वर्तमान अबस्था विषयक अन्तरकृया कार्यक्रम तथा कविता वाचन

नमस्कार! हार्दिक निमन्त्रणा!! Nepalese Association in Southeast America (NASeA)ले आयोजना गर्न लागेको २११ औं भानु जयन्ती समारोह तथा साहित्यिक कार्यक्रममा यहांहरुको उपस्थितीको निम्ति हार्दिक निमन्त्रणा गर्दछौं।

मिति: जुलाई २१, आईतवार समय: १०-१२ बजे ( न्युयोर्क समय)

धन्यवाद!

Join Zoom Meeting

https://us06web.zoom.us/j/86993589694?pwd=h9CQatfDECyZ1vmxR3HpTZUItulQWB.1

Meeting ID: 869 9358 9694

Passcode: 470289

[…]