Announcement, News

Other Partners

नयाँ बर्ष २०७५ सालको हार्दिक मंगलमय शुभकामना!!!

नासा ( NASeA ) को तर्फबाट संसार भरिका सबै नेपाली समुदायमा नब बर्ष बि. सं. २०७५ को शुभ अबसरमा मंगलमय शुभकामना !!! 


नयॉ भन्ने शब्दै सुन्दर , सुन्दै मिठो र हेर्दै राम्रो हुन्छ । मानब जिबनको प्रत्येक पाइला र पलमा यो शब्दले सधैं ऊर्जा , उमंग , जोश , जॉगर , उत्साह , खुलदुली , कल्पना र परिकल्पना उत्पन्न गराउंछ ।नब सालको सन्दर्भमा पनि यो शब्द झनै प्यारो, लोकप्रिय , सार्थक र उपयोगि ठहर्छ।

यो नेपाली नयॉ बर्ष बि. सं. २०७५ को नब बर्ष सॉझमा यो शब्दको बिशेषण बमोजिम हामीलाई पनि ब्यक्तिगत , परिबारीक र सामाजिक हिसाबले हाम्रो समाज प्रति झनै परिपक्क , अनुभबी , ज़िम्मेबारि र बिगतमा केही कमि कमजोरि र सुधार गर्नु पर्ने कुनै बिषय भए सो बमोजिम सुधार गरि अझ नयॉ जोश , जॉगर , आशा , अठोट र समाजमुखि का