Announcement, News

बिजया दशमी तथा दिपावली २०७४ को पावन शुभअबसरमा नासा ( NASeA) को मंगलमय शुभकामना !

 

बिजया दशमी तथा शुभ दिपावली २०७४ को पावन शुभ अबसरमा दक्षिण पूर्बी अमेरिकी राज्यहरूमा बसोबास गर्नुहुने नेपालीहरूको साझा संगठन नासा ( NASeA- Nepalese Associations  in Southeast America )

को हार्दिक मंगलमय शुभकामना !!!

 

सत्यले असत्य माथि , न्यायले अन्याय माथि , शान्तिले अशान्ति माथि अनि देबीले राक्षस माथि बिजय प्राप्त गरेको खुशियालीमा बिजया दशमी भनेर यूगौंदेखि धुमधामका साथ मनाऊँदै आईरहेको बडा दशैं अन्तर्गत यस बर्ष बि.सं.२०७४ को यो शुभ अबसर र लगत्तै हुने शुभ दिपावली सहितको उपलक्ष्यमा नासाको सबै आजिबन सदस्यहरू , साधारण सदस्यहरू , शुभचिन्तकहरू र नेपाल भित्र तथा बाहिर संसारको बिभिन्न ठॉउमा रहनुहुने नेपाली समुदायहरू प्रति नासाको तर्फबाट यहॉहरूको सुस्वास्थ , दीर्घायु , सुख , शान्ति , संबृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौं ।

 

धन्यबाद

संम्पूर्ण कार्यसमिति  परिवार

नासा (NASeA)

 

२६ सेप्टेम्बर २०१७

 

 


You received this message because you are subscribed to the Google Groups “NASeA” group.
To unsubscribe from this group and stop receiving emails from it, send an email to nasea+unsubscribe@googlegroups.com.
For more options, visit https://groups.google.com/d/optout.